काठमाडौं । नेपालमा कोरोनाले विकरालरुप लिदैछ । शनिवार विहान गोरखा अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।
Advertisement
पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति पुरुषको नाम भने अहिले नै अस्पतालले सार्वजनिक गरेको छैन । योसँग कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । १५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । शुक्रवार मात्र ७ सय बढी संक्रमित भेटिएका छन् । राजधानी काठमाडौं पनि विस्तारै कोरोनाको चपेटामा आउँदैछ ।
तर सरकार कोरोना रोकथामभन्दा सरकार जोगाउन लागेको छ ।