• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

किसानले पाए दुधमा प्रतिलिटर दुई रुपैया अनुदान


  •   शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
  • अराज बेल्बासे, शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंवर १२ ले वडाका किसानहरुलाई दूध उत्पादनमा आधारित अनुदान दिएको छ ।नगरपालिकाले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने गरेको छ ।

    Advertisement

    दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने र दूध उत्पादनलाई बढाउनका लागि नगरपालिकाले दुधमा अनुदान व्यवस्था गरेको हो । वडामा रहेका बिभिन्न किसानहरुले बर्ष भरिमा उत्पादन गरि बिक्री गरेको दुधको आधारमा प्रतिलिटर २ रुपिया अनुदान बितरण गरिएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो । वडामा उत्पादन भएको दुध यस अघि बिक्रीमा समेत समस्या रहेकोमा अहिले सहकारी मार्फत गाँउबाटै खरिद गर्न थालेपछि गाई तथा भैसी पाल्ने कृषक समेत बढेको वडा अध्यक्ष गैरेको भनाई छ । वडाबाट यो बर्ष सहकारी मार्फत ३८ हजार १८५ लिटर दुध बिक्री भएको छ । जसको आधारमा किसानहरुलाई प्रतिलिटर रु २ का दरले ७६ हजार ३७० रुपिया प्रदान गरिएको हो । यसरी रकम प्राप्त गर्ने मध्ये स्थानिय नुमकला पोख्रेलले ६ हजार ५७३ लिटर दुध बिक्री गर्दै सबै भन्दा बढी १३ हजार १४४ रुपिया अनुदान प्राप्त गर्नु भएको छ । वडामा रहेका २५ जना किसानले अनुदान स्वरुप ७६ हजार ३७० रुपिया पाएका हुन । अनुदान प्राप्त गर्ने किसानहरुले बिक्री गरेको पैसा बाहेक यसरी वडाले दिएको सहयोगले थप हौसला मिलेको प्रतिक्रीया दिएका छन । किसानलाऊ फाइदा पुग्ने यस्तो कार्यक्रम ल्याएको भन्दै कृषकहरुले वडा अध्यक्ष गैरेको समेत प्रशसा गरेका छन ।
    यस्तै वडा नम्बर १२ले वडामा रहेका ९ जना स्वास्थ स्वयमसेबिकाहरुलाई दराज, छाता तथा झोला बितरण गरेको छ । जनताको स्वास्थ सेवाको लागि अहोरात्र खटने स्वयमसेबिकाहरुलाई प्रोत्साहन गर्न सामाग्री बितरण गरिएको वडा अध्यक्ष गैरेले जानकारी दिनु भयो ।
    वडाका बिभिन्न कार्यक्रम तथा गतिबिधीमा खटने स्वयमसेबिकाको लागि वडाले सामाग्री बितरण गरेको हो । यस्तै वडामा रहेका स्वयमसेविकाहरुले बन्दको समयमा डाटा बुझाउन लामो यात्रा पैदल हिड्नु परेकोले वडामै बुझाउने ब्यवस्था मिलाउन नगर प्रमुख सुर्य प्रसाद अधिकारीसँग अनुरोध गरेका थिए । यस्तै वडा नम्बर ज्ञद्द मा २५ वटा गोठ सुधारका कार्यक्रम यो बर्ष सम्पन्न भएको गैरेले जानकारी दिनु भयो यस्तै युवा कल्वलाई बिभिन्न खेल सामाग्री बितरण गरिएको छ भने बिद्यालय सुधार कार्यक्रम अन्तरगत वडाका ८ वटा बिद्यालयहरुलाई स्टील दराज,कम्प्युटर, प्रिन्टर, इहाजिर मेसिन, पानी फिल्टर, ३० थान स्टील टिफिन लगायतका सामाग्री बितरण गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नगर प्रमुख अधिकारीले स्थानिय जनताको करबाटै उपलब्धी हुने यस्ता कार्यक्रममा प्रत्यक्ष किसानले फाइदा लिन सक्नु पर्ने बताउनु भयो । बिकासका धेरै योजना भए पनि कोरोना, असिना लगायतका महामारीले शितगंगाको बिकासमा असर पारेको बताउनु भयो ।

    नगरपालिकाले यस अघि पनि उत्पादनमा आधारित रहेर मासुमा समेत अनुदान बितरण गरेको बताउदै अब उत्पादनको आधारमा कृषकलाई अनुदान दिने ब्यवस्था नगरपालिकाले गर्न थालेको उहाले बताउनु भयो ।

    शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation