कामना डेली, प्यूठान। प्यूठानमा चट्याङ लागेर पाँँच जना घाईते भएका छन ।
Advertisement
झरीसँगै परेको चट्याङ लागेर गौमुखी गाउँपालिका वडा नंवर ३ ढाड्खोली बस्ने ४३ बर्षीया कुल बहादुर सुनार र उनका भाइ ३७ बर्षीया लक्षमण सुनार सहित प्रेम सुनार ,जनि सुनार र सुशीला सुनार घाईते भएका हुन। शुक्रबार बिहान २ बजेको समयमा उनिहरु घरमै सुतिरहेको बेला चट्याङ परेको थियो। घाईतेहरुलाई उपचारका लागि अस्पताल ल्याईएकोे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
त्यस्तै,चट्याङले राम्दिखोर बस्ने जनेपरियारको गोठमा रहेको एउटाभैसी समेत मरेको खबर छ।अविरल बर्सातले रजवारामा रहेका ३ वटा लघुजलविद्युत आयोजनाको कुलो र मोटरबाटो समेत बगाएको छ।