• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

देवदहकी अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • रुपन्देही। रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ ।
    बिहीबार भएको थुनछेक बहसमा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेलको एकल इजलाशले प्रतिवादी देवदह नगरपालिका का ११ बड्कीगुम्मीका २५ वर्षिय कोइला भन्ने विरेन्द्र भर, आमा ५० वर्षिया अकाली र ५५ वर्षिया ठूलीआमा शितलीलाई थुनामा राख्ने आदेश गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयले तीन जनाविरुद्ध बलात्कार, जातीय भेदभाव र आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएको छ । बुधबारदेखि थुनछेक बहस सुरु भएको हो । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र १४ जना गरि १६ र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताहरुले थुनछेक बहसमा भाग लिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीले जानकारी दिए । बादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बरप्रसाद काफ्ले, सहन्यायधिवक्ता विष्णुप्रसाद भट्टराई डिल्लिराज ज्ञवाली, कमल कोइराला थुनछेक बहसमा सहभागी थिए । यसैगरि पीडितका तर्फबाट निःशुल्क रुपमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलैन्द्रप्रसाद हरिजन, श्यामकुमार विश्वकर्मा, त्रिलोकचन्द विश्वास, सुन्दरबहादुर सेन, सूर्यराज अधिकारी, लोकनाथ पन्थ, गिरीजाबहादुर सुनार, युवराज रेग्मी, मनोज श्रेष्ठ, पदम कार्की र इन्दु अर्याल बहसमा भाग लिएका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता राममणि भूर्तेल र कुलानान्द ज्ञवालीले थुनछेक बहस गरेका हुन ।.देवदह ११ का २५ वर्षिय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको,त्यसपछि विरेन्द्रसहित उनका आमा अकाली र ठूलीआमा शितलीले जातीय विभेद गरि अंगिरालाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले तीन वटा मुद्धा अदालतमा पेश गरेको हो । जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरुले १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने विरेन्द्रको जिम्मा लगाइदिएपछि घटना भएको थियो । जातीय छुवाछुतको पृष्ठभूमिबाट सृजित अपराध भएको भन्दै स्वत स्फूर्त रुपमा काठमाडौंबाट समेत पीडितका तर्फबाट बहसमा भाग लिन अधिवक्ताहरु रुपन्देही जिल्ला अदालतमा आएका छन् ।
    घटनामा संलग्नलाई कारवाही गर्न र न्यायको माग गर्दै ५ दिनदेखि भैरहवामा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका थिए । बिहीबार पनि जिल्ला अदालत अघि धर्नासहित अंगिराको न्यायको माग गरेको संयुक्त दलित संघर्ष समितिका सहसंयोजक बुद्धिराम हरिजनले बताए ।

    Advertisement

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • २.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ६.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ७.
      प्यूठानमा चार जनाको शव फेला

    • ८.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation