• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

मुसिकोट नगरपालिकाले ल्यायो ६२ करोड वढिको बजेट


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । मुसिकोट नगरपालिकाकाले आर्थिक वर्ष ०७७÷७८ को लागि ६२ करोड ४० लाख १० हजार बरावरको बजेट नगरसभामा प्रस्तुत भएको छ नगरपालिकाकाी उपमेयर कमला शर्माले प्रस्तावित वजेटमा चालु खर्च तर्फ ३९ करोड २ लाख ४२ हजार विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २३ करोड ६७ लाख ६८ हजार विनियोजन गरिएको छ ।
    जस मध्य आर्थिक विकास तर्फ ७ करोड २४ लाख ९० हजार, कृषि तर्फ २ करोड १९ लाख ३५ हजार, पशुपंक्षि विकास तर्फ १ करोड १४ लाख ७० हजार, पूर्वाधार विकास तर्फ ९ करोढ ६६ लाख ७५ हजार वजेट विनियोजन गरिएको छ । आज पेश भएको बजेट माथि असार १५ गते वस्ने नगरसभामा छलफल हुने कार्यक्रम रहेको छ ।
    उद्यम र रोजगारीलाई प्राथमिकतामा
    गुल्मीको मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७७÷७८ को लागि निति तथा कार्यक्रम सातौं नगरसभाबाट पारित भएको छ । नगरप्रमुख सोमनाथ सापकोटाले प्रस्तुत गर्नुभएको सो निति तथा कार्यक्रमलाई सभाले सर्वसहमतिमा पारित गरको हो ।
    निति तथा कार्यक्रममा कृषि क्षेत्रको विकास तथा रोजगारीलाई प्राथमिकता दिइएको छ । कृषि तथा स्थानिय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग व्यवसायको ऋणको व्याजमा ५० प्रतिशत अनुदानको व्यवस्था, प्लाष्टिक टनेलमा ९० प्रतिशत अनुदान, प्लाष्टिक पोखरीमा ८० प्रतिशत अनुदान, कृषि यन्त्र उपकरणहरुमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई २ लाख सम्म विना धितो सुलभ कर्जा उपलब्ध गराउने उल्लेख छ ।
    स्वरोजगारको लागि जन्मभुमि बनाउ कर्मभुमी कार्यक्रम सञ्चालन गर्ने, उद्यमीका लागि धितो सहित २० लाख सम्म सुलभ कर्जा उपलब्ध गराउने, नगरपालिकामा श्रम बैंक स्थापना गर्ने लगाएतका निति अबलम्बन गरिने भएको छ । अधिल्ला वर्षहरुबाट चलिरहेको कफि लगाऔं, आम्दानी बढाऔं कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।
    भौतिक पूर्वाधार तर्फ सवैवडामा बाह्रै महिना चल्ने गरि सडक स्तरउन्नती गरिने, यात्रुवाहक सवारी नियमित गर्दै भाडादर नियमन गरिने, एक घर एक धारा कार्यक्रम नियमित संचालन गरिने भएको छ । फोहरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने, नगरपालिका भित्र २ वटा चत्रपथ, मुसिकोट दरवार, मालिका, शालिमे दह, ढोडेनी सहिदपार्क, ग्वादीका चौर खेल मैदान, स्मालिथान पार्क बनाउने योजना उल्लेदख गरिएको छ । थुम पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचौर नमुना वस्तीलाई मुसिकोट गौरबका योजनाका रुपमा अगाडि वढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रत्येक वडामा कम्तिमा एउटा स्मार्ट मनोरञ्जन पार्क निर्माण गरिने, ४० प्रतिशत जनसहभागितामा नगरपालिका भर सिँचाई कुलो निर्माण तथा मर्मत गरिने भएको छ ।
    काठका पोल विस्थापित गर्ने, सवै वडामा विद्युतको राष्ट्रिय प्रशाण जोड्ने, भुउपयोग निति अवलम्बन गर्ने लगाएतको काम पनि निति कार्यक्रममा समेटिएको छ । मानव क्षमताको आधार शिक्षा पूर्वाधार भन्ने राष्ट्रिय निति अनुरुप शैक्षिक व्यवस्थापन व्यवस्थित गर्ने, वालशिक्षा सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारीको तलब वृद्धि गरिने भएको छ ।
    नगरपालिका भित्र कम्तिमा एक जना एमविविएस चिकित्सकको व्यवस्था गर्ने, ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई घरमै गई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने, दलित समुदायमा रहेको परम्परागत सिपलाई आधुनिकिकरण तथा व्यवसायीकिकरण गर्ने भएको छ । एक वडा, एक पहिचान कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ को महामारि संग जुध्ने स्वास्थ्य कर्मि तथा कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, सेवालाई छिटो र पारदर्शि बनाउन, योजना कार्यान्वयन तथा खरिद परामर्श समिति गठन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    Advertisement

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...