• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ६. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ७. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ८. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ९. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

  • १०. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

गुल्मीमा भ्रष्टाचार विरुद्धको दुई संस्था बीचमा आज अन्तरक्रिया


  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय बुटवलका बीचमा आज अन्तरक्रिया सम्पन्न भएको छ् ।

    Advertisement

    कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राखेर सामाजिक दुरी कायम गरि जिल्ला सदरमुकाम तम्घासमा मंगलवार सम्पन्न अन्तरक्रियामा प्रमुख जिल्ला आधिकारी भरतकुमार शर्माको अध्यक्षता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भीष्मकुमार भुसालको सहभागिता रहेको थियो ।  कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मी अध्यक्ष पदमप्रसाद पाण्डेले संस्थाले जिल्लामा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी र सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संस्था बीचको सहकार्य बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।
    प्रमुख अतिथि डा. भुसालले भ्रष्टाचार विरुद्धमा आम नागरिकलाई ऐक्यबद्धता बनाउन संस्था थप सक्रिय हुनपर्ने बताए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यलय र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका बीचमा सहकार्य भइरहेको बताए । उनले सबै स्थानीय तहमा पुगी अन्तरक्रिया र अनुगमन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

    मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने
    माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम
    गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न
    पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन
    गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल
    विद्योदयमा मासिक भित्ते पत्रिका प्रकाशन

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    • ६.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    भर्खरै

    • १.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • २.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ३.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ४.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ७.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    • ८.
      नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...