• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

लोकप्रिय समाचार

  • १. भान्साबाट देश चिनाउने युवराजको सपना

  • २. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ३. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ४. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ५. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ६. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ७. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

  • ८. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ९. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

कपिलवस्तुमा कोरोना प्रयोगशाला संचालन गरिदैं


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • तौलिहवा । कपिलबस्तुमा कोरोना प्रयोगशालाको निर्माणको काम सुरु भएको छ । ५ नम्बर प्रदेश सरकारको ५० लाख र जिल्लाका १० पालिकाको ६० लाख गरी कुल एक करोड १० लाखको संयुक्त लगानीमा प्रयोगशाला निर्माण थालिएको हो ।

    Advertisement

    प्रयोगशाला संचालनका फोकल पर्सन तथा कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बन्जाडेले प्रयोगशाला संचालनको तयारीलाई तीब्र पारिएको बताए । पिसीआर मेसिन खरिद, स्थान छनौट, प्रतिबेदन निर्माण लगायतमा जुटेको उनले बताए । मेसिन खरिदका लागि जर्मनी कम्पनीसंग सम्पर्क गरेको उनले बताए ।

    यस्तै तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको भवन प्रयोगशालाका लागि उपयुक्त हुने उनले बताए । ल्याव निर्माणका लागि चाहिने मेसिन सामग्री, जनशक्ति स्थान छनौट लगायतका कुरा मिले भने एक महिना भित्र प्रयोगशाला संचालनमा आउने उनले बिश्वास ब्यक्त गरे । ‘एक महिना भित्रै प्रदेश नम्बर ५ कै नमुना प्रयोगशाला बनाउने गरी तयारी अघि बढाएका छौ, त्यसका लागि आवश्यक रकम लगायतका कुरा जुटे भने सयममै निर्माण हुन्छ’ स्थापना हुने ल्याबमा कोरोना मात्र नभई अन्य भाइरस पनि जाँच गर्न मिल्नेछ,’ अस्पतालको मेसु डा. बन्जाडेले भने, ’हामीले जर्मनमा बनेको गुणस्तरीय मेसिन खरिद गर्ने योजना बनाइएका छौं ।’

    सुरक्षित बनाउन बि एस एल २ (बायो सेफ्टी लेभल २) को संरचनामा ल्याब निमार्ण हुने उनले बताए । लेभल २ को ल्याबमा ‘अटो क्लेभ,’ ’सेफ्टी क्याबिनेट,’ भेन्टिलेसन कन्ट्रोल लगायत सुविधा हुनेछन् । प्रजिअ दीर्घ नारायण पौडेलले प्रयोगशाला निर्माणका लागि सुरुवात गरिएको बताए । प्रदेश ५ का तीन स्थानमा पिसीआर ल्याब सञ्चालित छन् ।

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • २.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ३.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    भर्खरै

    • १.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • २.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ३.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ५.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ६.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ७.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ८.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation