• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

व्यवसाय सफल बनाउनको लागि कुण्डलीमा यस्तो प्रभाव हुनुपर्छ


  •   सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
  • बिजनेस सुरुगर्न सजिलो छ तर त्येसलाइ सफलतापूर्वक सञ्चालन गर्नका लागि भने धेरै कुरामा ध्यान पुर्याउनु पर्दछ ।बिजनेस गर्दा यस्ताे तरिकाबाट गर्नु पर्छ जुन बिजनेसले हरेकाे व्यक्तिको ध्यान तपाईंले गरेकाे काम तिर केन्द्रीत हुन पुगाेस ।यसका अतिरिक्त अरु विषयमा पनि ध्यान पुर्याउनुका साथै सक्षम नेतृत्व हुनु पनि परम आवश्यकता पर्दछ सफल व्यापार व्यापारी हुनका लागि ।
    कुनै पनि कम्पनी सञ्चालन गर्नका लागि काम गर्ने कर्मचारी प्राप्त गर्न त सकिन्छ तर काम लगाउने क्षमता हुनु परम आवश्यकता मानिन्छ । व्यापारमा लक्ष्मीकाे कृपा प्राप्त गर्नका लागि धैर्यता प्रमुख विषय हाे । लक्ष्मीकाे दाेस्राे रुप भनेकै धैर्यता हाे । हरेक मानिसकाे चाहना हुन्छ आफ्नै स्वतन्त्र तरिकाबाट गरिने व्यापार व्यवसाय हाेस तर त्येसका लागि कर्म भन्दा पनि भाग्यकाे महत्त्वपूर्ण भूमिका हुने गर्दछ ।
    सफल बिजनेस मैन हुनका लागि यस्ता ग्रहयाेग हुन परम आवश्यक हुन्छ ।
    सफल व्यवसायी हुनका लागि ग्रह स्थिति तथा सकारात्मक साेचकाे प्रमुख भूमिका रहने गरेकाे छ । व्यापारमा सफलता प्राप्त गर्नका लागि बुध तथा शुक्र ग्रहकाे स्थिति एकदमै राम्राे हुनु पर्दछ ।बुध तथा शुक्र ग्रह राम्राे हुनेले सुरुवाती समयमा धेरै मेहनत गर्नु परेपनि अन्त्यमा साेचे अनुसार नै व्यवसाय सफल हुने छ । व्यापारमा सुन्दर प्रिय अनि सुमधुर सम्बन्धकाे परम आवश्यकता हुने हुदा बुध तथा शुक्र ग्रहले यी विषयकाे प्रतिनिधित्व गर्दछ ।
    कस्ताे खाले व्यवसायमा मानिस धेरै सफल हुन्छन् यसकाे निर्धारण गर्नका लागि कुण्डलीकाे प्रथम भाव, द्वितीयत, सप्तम,नवम दशम,तथा एकादश भावकाे स्वामी ग्रह तथा बुध ग्रह बलियाे हुनु पर्दछ । जन्म कुण्डलीमा कर्म भाव (कार्यगर्ने स्थान) दशम भाव राम्राे रहेकाे अवस्थामा मानिस सफल व्यापारी बन्न सक्ने प्रवल सम्भावना हुने गर्दछ । यस्ताे अवस्थामा दशम भाव , दशमेश, तथा शुक्र तथा बुध ग्रह याेगकार भएर बसेकाे स्थितिमा मानिसले साेचेअनुसार नै व्यवसाय सञ्चालन गर्न सक्दछन ।
    ग्रहले विशेष प्रकारकाे याेग बनाउनु पनि पर्दछ सफल व्यापारी हुनका लागि ।प्रमुख रुपमा पंचमेश या नवमेश अर्थात बुद्धि तथा भाग्यकाे सम्बन्ध भएकाे अवस्थामा अफ्नाे पिता या पारिवारिक सम्बमा गरिएको व्यवसाय सफल शास्त्रमा उल्लेख गरिएको छ।
    व्यवसायमा यदि चन्द्रमा ग्रह राम्राे अवस्थामा शुभ ग्रहकाे दृष्टिमा छन् भने तरल पदार्थको व्यवसाय गरेमा सफल हुने गर्दछ । यदि शनि तथा मंगलकाे दृष्टि याेग बनाएर बसेकाे अवस्थामा मानिसलाई ईन्जिनियरिङ तथा फलाम संग सम्बन्धित कुनै पनि कार्य गर्दा सफल हुने सम्भावना धेरै हुन्छ ।
    यदि बुध तथा शुक्रग्रह दुबै बलवान तथा याेगकारक भएर शुभ भावमा बसेमा कपडा उद्योग या कपडा संग सम्बन्धि व्यवसायमा सफलता मिल्ने छ । शास्त्रमा चन्द्रमा लाई स्त्री कारक ग्रह भनेर भनिएकाे छ ।यदि चन्द्रमा बृहस्पति संग सम्बन्ध बनाएर शुभ भावमा बसेमा मानिसले स्त्री संग सहकार्य गरेर गरिएका व्यवसायमा सफल हुने उल्लेख गरिएकाे छ ।
    यदि तपाईंको कामकाराेबारमा या व्यवसायमा कुनै पनि प्रकारकाे समस्या छ भने निम्न उल्लेखित नंवरमा या सामाजिक सञ्जालमा आबद्ध भएर आफ्नाे कुण्डली तथा वास्तुकाे परामर्श लिन सक्नु हुने छ ।

    Advertisement

    लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।सम्पर्क ९८५१०६११२४ ईमेल rijal.suresh123@ gmail.com

    सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation