जीवन न्यौपाने, सुनवल । जातिय छुवाछुतका बिरुद्धमा चर्चित गायक तथा सर्जक हुम गैरेकाे नयाँ गीत धन्धाे समाज विशाल मुभिज मार्फत सार्वजनिक भएकाे छ ।
Advertisement
गायक तथा सर्जक हुम गैरेकाे लय, शब्द, स्वर तथस निर्देशनमा रहेकाे मर्मस्पर्सी गितकाे भिडियाे रबिन्द्र खड्काले खिचेका हुन् । विशाल फिल्मस् युटुब च्यानल मार्फत सार्बजनिक गरियकाे गीतमा विभेद रहित समाज निर्माणका लागि खबरदारी गरियकाे छ । रुकुम जाजरकाेट हत्या काण्ड भएसंगै बजारमा जातिय छुवाछुतलाई बिषयबस्तु बनाएर धेरै गीतहरु सार्वजनिक भई रहेका छन् । चर्चित गायक तथा सर्जक हुम गैरेकाे याे जातिय छुवाछुत बिरुद्धकाे ससक्त अावाज अन्धाे समाजलाई पनि सफलताकाे शुभकामना ।