• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुल्मीका १ जना कोरोना संक्रमित निको भएर घर फर्के


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीका कोरोना संक्रमित एक जना निको भएर घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना दाङ्गको तुल्सीपुर नगरपालिका घर भएका ३१ वर्षिय ओपबहादु डाँगी संक्रमित निको भएर डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
    एक सता अघि कोरोना पोजिटिभ देखिएर भर्ना भएका उनलाई सोमबार डिस्चार्ज गरिएको हो ।कोरोना निको भएर डिस्चार्ज भएका डाँगीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्मा, गुल्मी अस्पतालका डक्टर उत्तम पच्या, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरायण बराल लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले डिस्चार्ज पत्र, कोरोना नेकेटिभ रिर्पोट सहित खादा, फूल दिएर बिदाई गरेका थिए ।
    उनी मदाने गाउँपालिकामा बैंकमा कार्यरत कर्मचारी हुन् । डाँगीलाई कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय शिक्षकको कन्ट्रयाक्ट टे«सिङ्ग क्रममा भएको पिसिआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमित व्यक्ति झण्डै १ साता अघि जिल्ला सदरमुकाम तम्घासमा बनाइएको आइसुलेसन वार्डमा भर्ना भएका थिए ।
    उनको २ पटकसम्म कोरोना परिक्षणको लागि स्वाबमा कोरोना नेकेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताए । जिल्लामा हालसम्म अरु २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
    जिल्लाको धुर्कोट गाउँपालिका प्रमुख र अर्का भारतबाट आएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनिहरुको स्वास्थ्य अबस्था समान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताए । जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेका छन् ।

    Advertisement

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ३.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ४.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ७.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ८.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation