• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

बाटो फराकिलो भएपछि खुसी मनाउँदै गाउँबासी


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। कोरोना भाइरस कोभिड १९ का कारण बिश्वभर त्रासदीपुर्णको अबस्थामा अहिले देश पुरै लकडाउनमा छ । अत्याबश्यक अबस्थामा बाहेक नागरिकहरु घर बाहिर निस्कन पाएका छैनन् । सडकहरु पनि सुनसान छन् भने अत्याबश्यक खाद्यान्न, दुध, तरकारी लगायतका ढुवानी सेवाहरु मात्र सडकमा फाट्टफुट्ट देखिन्छन् । सरकारले लकडाउन गरेको आज आईतबार ६८ दिन पुगेको छ । यो लकडाउन कहिले खुल्ने भन्ने सरकारको आधिकारिक धारणा आएको छैन ।
    तर लकडाउनकै अबसर पारेर देशका विभिन्न वडा तहदेखी स्थानिय पालिकाले बिकाश निर्माणका कामलाई तिब्र रुपमा अघि बढाएका छन् । दाङ्गको लमही नगरपालिकासँगै वडा कार्यालय हरुले पनि बिकाश निर्माणका कामलाई अघि बढाएका छन् । यसै सन्दर्भमा लमही नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले छुट्की महरुवा गाउँमा सडक फराकिलो बनाएपछी स्थानिय हर्षित भएका छन् ।
    ४ मिटर साँघुरो बाटोलाई नाला सहित ७ मिटर चौडा गरेपछी त्यस गाउँका करिब २ सय घरधुरी लाभाम्बित भएका हुन् । “पहिले साँघुरो बाटो थियो, जसले गर्दा ढुवानी गरेर गाडी ल्याउनै समस्या, स्थानिय तथा टोल बिकाश सँस्थाका सदस्य समेत रहेका बर्दाश रोकाले भने-अब भने बाटो फराकिलो भएको छ, सबैको घरमा गाडी पुग्छ ।” बाटो चख्ल्याउँदा स्थानियको घरनै भत्किने अबस्थामा सामान्य बिबाद भएपनी सबैको सहमतीमा अहिले नाला सहितको फराकिलो बाटो निर्माण कार्य सम्पन्न भएको टोल बिकाशका सचिब रामकृष्ण चौधरीले बताए ।
    छुट्कि महरुवा टोल बिकाश सँस्थाले ४ दिन लगाएर २ सय ९० मिटर बाटोलाई नाली सहित चख्ल्याउँदै ग्राभेल गरेको हो । वडा कार्यालयको २ लाख रुपैयाको लागतमा बाटो निर्माण कार्य सम्पन्न भएको टोल बिकाश सँस्थाका अध्यक्ष टेकबहादुर महराले बताए । जनसहारा युवा क्लबको भवनबाट पुर्ब तर्फ अँधुरो कल्भट सम्म जोड्ने बाटो निर्माण कार्य सम्पन्न भएको छ । स्टिमेट अनुसार २ सय ६० मिटर बाटो निर्माण गर्नुपर्ने भएपनि पुरै गाउँलाई समेट्ने गरि टोल बिकाशकै पदाधिकारी हरु खटेर अरु ३० मिटर बढि बाटो चख्ल्याईएको अध्यक्ष महराले जानकारी दिए ।
    “आखिर गाउँको बिकाश गर्नुछ, आफै खटेर बाटो लम्ब्याउँदा सबैको घरमा बाटो पुग्छ भने यस्तो निर्णय गर्न किन ढिला? अध्यक्ष महराले भने-वडाध्यक्ष र नगरपालिकाले साथ र सहयोग गरे यो गाउँलाई वडाकै नमुना गाउँ बनाउछौ, त्यसैपनि बिकाश निर्माणमा पछि परेको गाउँ हो ।” प्रगन्ना सिँचाई आयोजनाको कुलो देखि पश्चिम तर्फको गाउँनै छुट्की महरुवा हो । साँच्चिकै त्यस गाउँमा अझैपनि खानेपानीका धारा र अति आबस्यक बिजुलीका पोल ठडिएका छैनन् । त्यहाँका स्थानियले ब्यक्तीगत खर्चमा धेरै टाढादेखी बिद्युत तार तानेर बिजुलीको उपयोग गरिरहेका छन् । यता वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले त्यस गाउँलाई अन्य गाउँको तुलनामा बिकाश निर्माणले अघि बढाउने प्रयत्न गरिरहेको बताए । त्यहाँका गाउँबासीको गुणासोलाई आत्मसात गर्दै अत्याबस्यक बिजुली र पिउने पानीको लागि पहल थालिने जानकारी दिए । आफ्ना वडाका सम्पुर्ण बस्तीहरुलाई काखा पाखा नगरी आबस्यक्ता अनुसारले बिकाश गरिने वडाध्यक्ष चौधरीको योजना छ । “अहिले कोरोना महामारी छ, जसले गर्दा क्वारेनटाईनकै ब्यबस्थापनमा ब्यस्त छु वडाध्यक्ष चौधरीले भने-समस्या हल भएपछी सबै बस्ती बस्तीमा पुग्छु, सबैको समस्या बुझ्नेछु ।”

    Advertisement

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...