• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

आजबाट गुरु शुक्रग्रह अस्त हुँदै : राजनिती र कोरोनामा कस्तो प्रभाव ?


  •   शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
  • शनिबारबाट गुरु शुक्रग्रह अस्त हुने भएका छन् । जेठ १७ गते शनिबार राति १२ बजेर १८ मिनेटदेखि शुक्रग्रह पश्चिम दिशामा अस्त अवस्थामा रहनेछन् । खगोलविद्काअनुसार हरेक समयमा ग्रहहरु अस्त तथा मार्गी हुने गर्दछन् । अरु ग्रहहरु भन्दा देव गुरु बृहस्पति र दैत्य गुरु शुक्र ग्रह अस्त तथा उदयको समयलाई बिशेष महत्त्वका रुपमा हेरिने गरेको छ ।

    Advertisement

    ज्योतिष शास्त्रअनुसार शुक्र अस्त भएको समयमा (नित्य नैमित्तिक) कर्म तथा ग्रह जन्य दोष शान्ति बाहेकका अरु शुभ कर्म गर्न नहुने उल्लेख गरिएको छ । शुक्र ग्रह जेठ २६ गते सोमबार पूर्व दिशाबाट बिहान ९ बजेर २३ मिनेटमा उदय हुने छ । शुक्र ग्रह समस्थ आयुर्वेदका मालिक भएकाले महामारीको रुपमा रहेको कोरोनाको औषधिमा उल्लेख्य रुपमा सकारात्मक नजिता आउने देखिएको छ ।

    धार्मिक हिसाबमा शुक्र तथा बृहस्पति अस्त भएको समयमा मूर्ति प्राण प्रतिष्ठा गर्न, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, मन्दिर प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि मिल्दैन । साथै गृहारम्भ, गृह प्रवेश तथा चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।

    पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको छ भने चन्द्रमाले पृथ्वीको तथा सूर्यले पूरै सौर्य परिवारकै नित्य रुपमा परिक्रमा गरिरहेको । हरेक ग्रहहरुले आफ्नै अर्विट तथा एक्सेसमा रहेर परिक्रमा गर्ने क्रममा शुक्र ग्रह जब पृथ्वीको नजिक रहेको समयमा केही दिनका लागि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई छेक्नु या ओझेलमा पार्ने समयावधिलाई अस्त समय भनेर परिभाषित गरिएको छ । चिना बनाउने क्रममा कुन ग्रह अस्त छ, कति ग्रहहरु डिग्रीका हिसाबले बलिया छन कुन कुन ग्रह कमजोर अवस्थामा छन भन्ने सम्पूर्ण विवरण गणना गरेर देखाईएको हुन्छ ।

    सूर्य ग्रहले राहु तथा केतु ग्रहलाई बाहेक बाकी ६ ओटाग्रहलाई अस्त बनाउने अवस्थामा ल्याउदछ । सूर्यलाई कुनै पनि ग्रहले अस्त बनाउन सक्दैनन् तर राहु तथा केतु ग्रहले केही समयको लागि सूर्यलाई अस्त बनाउदछ जुन अवस्था लाई ग्रहण भनेर भन्ने गरिन्छ ।शास्त्रका उनुसार उक्त ग्रहण अवस्था लाई अत्यन्तै अशुभ भनेर भन्ने गरिएको छ।

    अस्त भएको समयमा यसले विभिन्न क्षेत्रमा प्रभाव पार्ने गरेको छ । आजकै दिनबाट सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ । आजको बैठकबाट संबिधान संशोधन, कोरोना महामारी नियन्त्रणका साथै एमसीसीका विषयमा छलफल भएको छ । गुरु अस्त भएको समयमा संविधान संशोधन तथा एमसीसी लगाएतका विषयमा छलफल हुँदा सहमति भन्दा पनि यसले झन संकट निम्त्याउन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

    साथै वायु मण्डलामा व्यापर परिवर्तन भई उच्च वर्षा हुने सम्भावना रहन्छ । यसको प्रभाव राजनीतिमा पनि प्रतक्ष पर्ने भएकाले अहिले भएको राजनितीक समस्या अझै बढ्दै जाने छ । विशेषगरी कला क्षेत्रमा लाग्ने हरुले धेरै अपजस व्यहोर्नुपर्ने हुन्छ । झुट्टा आरोप लाग्नुका साथै उच्च पदस्थ व्यक्तिको मानसम्ममनमा आच आउने सम्भावना रहेकाले विशेष साबधानी अपनाउनु पर्ने ज्योतिषीहरुले सुझाव दिएका छन् । महिला वर्गका कलाकार हरुलाई मानसिक समस्या हुने गरि अरुको दबाबमा रहनु पर्ने भएकाले विशेष साबधानी अपनाउनु पर्ने देखिएको छ ।

    बजार भाउमा उच्च वृद्धि हुनाले जनगुनासो व्यापक हुने देखिएको छ । चोरी तथा झैझगडाका कुरामा वृद्धि हुनेछ । पत्रकारितामा लाग्ने हरुले ९ दिन बिशेश साबधानी अपनाउनु पर्ने छ।यसको परिणाम गम्भीर पनि हुन सक्छ ।

    (लेखक : सुरेश चन्द्र रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन् । उनको सम्पर्क नम्बर ९८५१०६११२४ र rijal.suresh123@gmail.com इमेल )

    शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation