• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

अनुमति दिए कांग्रेस युवानेता पाेखरेलले उद्दार गर्ने


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान । नेपाली कांग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलले सरकारले अनुमती दिए समस्यामा परेका झिमरुक बासीलाई उद्दार गर्न आफु तयार भएको बताएका छन।

    Advertisement

    सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै नेता पोखरेलले काेराेना भाईरस( काेभिड १९) का कारण भारतसंग जाेडिएकाे कृष्णनगर नाकामा आएर अलपत्र परेका झिमरुकबासिहरुलाइ उद्दार गर्न तयार भएको बताएका हुन । पाेखरेलले झिमरुक गाउँपालिकाकाे स्थानिय सरकारले बिपतमा परेका नागरिकलाइ उद्दार गरि घर ल्याउने कुरामा ढिला सुस्ति गरेकाे अाराेप लगाउदै तत्काल उद्दार राहात र स्वास्थ्य परिक्षणकाे ब्यबस्था मिलाउन सरकारलाईअनुराेध समेत गरेका छन ।’कैयौं प्युठानि र सयाै झिमरुकबासिले उद्वारकालागि रातदिन फाेन म्यासेज गरिरहनुभएको छ।’ पोखरेलले भने,’सरकारले अनुमती दिए उनिहरुको उद्दार गर्न म तयार छु।’
    महिनाै देखि जारी लकडाउनका कारण समस्यामा परेका झिमरुक बासिको उद्दारमा सबैले सहयाेग गर्नु पर्ने उनको भनाई छ । कामको शिलसिलामा भारत पुगेका प्युठान टिम्मुरचाैरका नारायण गिरिले लकडाउनका कारण आफु समस्यामा परेको भन्दै नेता प्रमोद पोख्रेललाई उद्धारका लागी पहल गरिदिन आग्रह गरेको बताए। ‘हामि निकै समस्यामा परेका छौं’ उनले भने, ‘छिटाे उद्दार गरिदिन अनुराेध समेत गरेका छौं।’ लगडाउनका कारान उद्योग,कलकारखाना ,हाेटलब्यबसाय यातयात बजार बन्द छन। याे महामारिमा भारत रहेका हजाराै नेपाली सहित सयाै झिमरुक बासि नेपाल भारत सिमानामा अाएर अलपत्र परेका छन । उनिहरुकाे ” उद्वार र स्वास्थ्य परिक्षणका लागी स्थानिय झिमरुक गापा सरकारले ढिलासुस्ती गर्न नहुने नागरिक अगुवाहरु समेत बताउछन् ।स्थानियतहले अलपत्र नागरिकहरुलाई राख्ने क्वारेन्टाइन र स्वास्थ्य परिक्षणकाे ब्यबस्था मिलाउन स्थानिय, प्रदेश ,संघिय सरकारले पहल गर्नु पर्ने बताउदै अाएका छन् ।

    नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि  पाेख्रेल गएकाे स्थानिय तहकाे निर्बाचनमा झिमरुक गाउपालिकाबाट अध्यक्ष पदका प्रत्यासि थिए । पाेखरेलले काठमाडौ र बुटवलबाट १ सय बढिकाे उद्दार गरि सकेका छन भने गाैमुखि गाउपालिका अर्खाका ६ जना अलपत्र मजदुरलाइ समेत उद्दार गरि घर पुर्याएका छन ।

    पाेखरेलले फेसबुकमा लेेख्दै  भनेका छन, ‘अलपत्र परेका नागरिक राेगले भन्दा भाेकले छटपटाई रहेकाछन् । उनिहरुकाे उद्वार समयमै गर्नुपर्ने छ। यदि समयमै उद्दार हुन नसके बिकराल अबस्था सृजना हुनसक्ने देखिन्छ।’

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation