• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ३. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ६. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ७. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ८. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ९. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • १०. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

अकोराबका उपाध्यक्षले दिए रेडियोकर्मीलाई सुरक्षा सामाग्री


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रीय उपाध्यक्ष भुवन सिंहले जिल्लामा रहेका सामुदायिक रेडियोहरुका लागि सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन ।

    Advertisement

    उनले प्युठानका चार वटा रेडियोका पत्रकारहरुलाई स्यानीटाईजर, माक्स, ग्लोव्स, सावुन प्रदान गरेका हुन । लकडाउनको बेलामा पनि पत्रकारहरु जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउदै उनले पत्रकारलाई सुरक्षाका सामाग्री आवश्यक ठानेर वितरण गरेको बताए ।

    यसै बिच, सामुदायिक रेडियो जिल्ला समन्वय समितिको बैठक बसेको छ। मंगलबार विहान सदरमुकाम खलगांमा बसेको बैठकले महाविपत्तिको यो घडीमा रेडियोको भुमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ ।समन्वय समितिका संयोजक पदम सुवेदीले बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणहरुको समस्या समाधानका लागि सरोकारवाला वीच समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय भएको बताए। बैठकले गत वैशाख ११ गते निधन भएकी सामुदायिक रेडियो महिला आवाजका अध्यक्ष बसन्ता भट्टको अल्पायुमा भएको दुःखद् निधन प्रति शोक प्रस्ताव समेत पारित गरेको सुबेदिले जानकारी दिए ।
    बैठकमा सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष तथा प्रमुख अतिथि सिंहले कोरोना भाईरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि जिल्लाका सामुदायिक रेडियोहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी बनाउन आग्रह गरे।

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल
    नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै
    बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला
    इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण
    इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला
    इस्मा गाउँपालिका–१ मा गोरु पालक कृषकलाई सम्मान

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ३.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ६.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार

    भर्खरै

    • १.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • २.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ३.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ४.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ५.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ६.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ७.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ८.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...