• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

दाङमा कोरोना सतर्कता : पुर्बपश्चिम राजमार्ग नै गरियो सिल 


  •   बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । अत्याबस्यक खाद्यान्न ढुवानीका गाडी बाहेक अन्य गाडी चल्न नदिने गरि देउखुरी स्थित पुर्ब पश्चिम राजमार्गमा सिल गरिएको छ । दाङ्गको पुर्बमा धानखोला र पश्चिम सिमाना शिव खोला नाकाबाट अब अत्याबस्यक सामानका गाडी बाहेक अन्य गाडीलाई अावत जावतमा रोक लगाईएको हो । ढुवानीका गाडीमा चालक र सहचालक भन्दा बढी मानिस यात्रामा रहेको भेटिए पनि गाडीलाई फर्काईने गरि तैनाथ सुरक्षा कर्मिलाई निर्देशन दिईएको छ । विभिन्न जिल्लाबाट ढुवानीका लागि दाङ्ग प्रबेश गर्ने गाडी बाटै कोरोनाको खतरा बढेपछी नाकाको अनुगमन गरि नाका सिल गर्ने सम्म निर्णय गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको समन्वयमा नाका सिल गरिएको जानकारी दिए ।
    कोरोना संक्रमण मुक्त जिल्ला भनेर दाङ्गलाई चिनाउनका लागि नाकाक्षत्रको नियमित अनुगमन गर्ने तथा बचौँ र बचाउँ भन्दै सबै सचेत हुन अाग्रह पनि गरे ।
    देउखुरी उद्योग बाणिज्य संघको पहलमा लमहीका क्रियासिल संघ संस्था र लमही नगरपालिका बिच मंगलबार भएको छलफलमा हाईबे नाका सिल गर्ने र विशेष निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिने निर्णय भएको थियो । सोही अनुरुप जनप्रतिनिधि, क्रियासिल संघ संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार सहितको टोलीले बुधबार हाईबेको २ नाकामा अनुगमन गरेको छ । अनुगमनका क्रममा कोरोना रोकथाममा सुरक्षाकर्मिकै विशेष भुमिका रहने भन्दै नाका क्षत्रमा तैनाथ सुरक्षा कर्मिहरुले निगरानी बढाउनु पर्ने लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले बताए । दाङ्गको देउखुरी स्थित पुर्ब पश्चिम राजमार्गमा कडाई गर्न सके समग्र दाङ्ग नै कोरोना जोखिमबाट मुक्त हुने मेयर केसीले धारणा राखे ।

    Advertisement

    देशमा कोरोना भाईरसले महामारी रुप लिन थालेपछी दाङ्गपनि उच्च जोखिममा रहेको भन्दै जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी तथा संघसंस्थाका पदाधिकारीको ध्यानाकर्षण भएको थियो । देशभर दिनप्रतिदिन कोरोना संक्रमण बढेसङ्गै देउखुरी क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा जनप्रतिनिधि हरुले दाङ जिल्लालाई कोरोना संक्रमण बाट बचाउनका लागि चासो दिएका हुन ।लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष बिनोद पान्डे, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, लमही खानेपानी संस्थाका सचिब सनम पौडेल, चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपाने, महासचिब केशब अधिकारी, लमही जेसिजकि अध्यक्ष सपना पाण्डे पण्डित, पतञ्जली योग समितीकि जिल्ला उपाध्यक्ष सहना श्रेष्ठ, पतञ्जलीकै देउखुरी अध्यक्ष भेषराज भट्टराई, शसस्त्र प्रहरी बल सिमा सुरक्षा अर्जुनखोलाका प्रमुख ईश्वरी दत्त भट्ट, ईप्रका अमिलियाका प्रमुख खिम बहादुर घर्ती मगर, पत्रकार लगाएतको टोलीले अनुगमन गरेको हो । टोलीले हाईबेका २ नाकामा तैनाथ शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई प्रत्यक गाडीको ढाला खोलेर समेत हेर्न निर्देशन गर्यो । गाडीमा २ भन्दा बढी यात्रा गरिएको पाईएमा गाडीलाई नै फर्काउने निर्देशन गरेको टोलीले नियमित अनुगमन गर्ने जनाएको छ ।

    बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...