• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

पुर्ब पश्चिम राजमार्ग सिल गर्ने निर्णय


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ्ग । देउखुरी स्थित पुर्ब पश्चिम राजमार्ग सिल हुने भएको छ । दाङ्गको पुर्बमा धानखोला र पश्चिम सिमाना शिव खोलामा सिल हुने भएको हो । एम्बुलेन्स, अत्याबस्यक समान र गौरब योजनाका सामान बाहेक अन्य सबै सवारी साधान अावत जावतमा रोक हुने भएको हो । मँगलबार लमहीमा क्रियासिल संघसंस्था र लमही नगरपालिकाको विशेष छलफलले यस्तो निर्णय गरेको छ । देशमा कोरोना भाईरसले महामारी रुप लिन थालेपछी दाङ्गपनि उच्च जोखिममा रहेको भन्दै जनप्रतिनिधि, समाजसेवी तथा संघसंस्थाका पदाधिकारीको ध्यानाकर्षण भएको हो ।

    Advertisement

    देशभर दिनप्रतिदिन कोरोना संक्रमण बढे सङ्गै लमही क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा जनप्रतिनिधि हरुले दाङ जिल्लालाई कोरोना संक्रमण बाट बचाउनका लागि चासो दिएका छ्न ।
    मंगलबार देउखुरी उद्योग बाणिज्य संघको परिसरमा सामाजिक दुरि कायम गर्दै बसेको बैठकले नाका क्षत्रमा नियमित अनुगमन गर्ने र तैनाथ सुरक्षाकर्मी हरुलाई विशेष निगरानी बढाउन निर्देशन दिने निर्णय गरेको हो । सबै एकजुट भएर लाग्न सके दाङ्गलाई कोरोना संक्रमण बाट बचाउन सकिने भन्दै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले सबैको सहयोग अाबश्यक रहेको बताए । उनले भयाबह स्थिति अाउन सक्ने भन्दै करिब ५ हजार मानिस अट्ने क्वारेनटाईनको स्थापना गरिने जानकारी दिए । बिपन्न तथा मजदुरको परिवारलाई राहात बितरण गर्नुभन्दा रोजगार दिलाउने भन्दै नगरपालिकाले त्यस्ता परिवारलाई काम दिलाएको मेयर केसीको भनाई छ । देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले नाका सिल बारे सिडिअो कै समन्वयमा निर्णय भएको बताए । उनले पैदल यात्रुलाई नाकामै बस्ने वातावरण मिलाईने जानकारी दिए । कोरोना संक्रमण मुक्त जिल्ला भनेर दाङ्गलाई चिनाउनका लागि बचौँ र बचाउँ भन्दै सबै सचेत हुन अाग्रह गरे ।छलफलमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष बिनोद पान्डे, लमही जेसिजकि अध्यक्ष सपना पाण्डे पन्डित, पतञ्जली योग समितीकि जिल्ला उपाध्यक्ष साहाना श्रेष्ठ, पतञ्जलीकै देउखुरी अध्यक्ष भेषराज भट्टराई, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...