• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

लोकप्रिय समाचार

  • १. नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गयो

  • २. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • ३. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ४. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ५. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ६. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ७. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • १०. एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

डोल्पाका मजदुर, श्रमिक र विद्यार्थीहरूको उद्धार


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । डोल्पा बाहिर रहेका मजदुर, श्रमिक र विद्यार्थीहरूलाई विभिन्न स्थानबाट उद्धार गरिएको छ । काम र अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेका उनीहरूको उद्धार गरिएको हो ।

    Advertisement

    चैत ११ गतेबाट देश लकडाउन भएपछि काम र अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेका श्रमिक, मजदुर र विद्यार्थीहरूलाई जिल्लाको त्रिपुरा सुन्दरी र ठूलीभेरी नगरपालिकाकाले उद्धार गरेको छ । उनीहरू मध्ये एकसय जनालाई काठमाडौं र सात जनालाई बुटवलबाट उद्धार गरिएको त्रिपुरा सुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले कामना डेलीलाई बताए ।

    त्यस्तै ठूलीभेरी नगरपालिकाका झण्डै १५ जना मजदुर, श्रमिकहरूलाई काठमाडौंबाट उद्धार गरिएको उक्त नगरपालिकाले बताएको छ । काठमाडौंबाट गाडीमा उनीहरूलाई डोल्पा पुर्याएको त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्र कुमार पुन मगरले जानकारी दिए । उद्धारका लागि त्रिपुरा सुन्दरी र ठूलीभेरी नगरपालिकाकाले आर्थिक संयोजन गरेको हो ।

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल
    लालमटियामा अनलाइन ठगी र घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम
    माण्डवी-३ मा अब नेता, कर्मचारी र शिक्षकका बालबालिका सामुदायिक विद्यालयमै पढ्नुपर्ने
    अब माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई आवासीय शिक्षा निःशुल्क
    बर्दियामा बालविवाह अन्त्यका लागि ‘६ बुँदे प्रतिबद्धता’ सार्वजनिक

    लोकप्रिय

    • १.
      नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान

    • २.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • ३.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ४.
      आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा.

    • ५.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ६.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    भर्खरै

    • १.
      प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

    • २.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • ३.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ४.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ५.
      ब्राउन सुगरसहित महिला पक्राउ

    • ६.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    • ७.
      कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

    • ८.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation