• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

१ महिना देखि सुनाैलीमा रहेका अर्घाखाँचीका १३० जना घर फर्किदै


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • नेत्र मरासिनीं,अर्घाखाँची । बैशाख ५ गते प्रशासन कार्यालयमा बसेकाे सर्बदलिय ,सर्बपक्षीय बैठकले गरेकाे निर्णय बल्ल अाएर कार्यान्वयन भएको छ ।
    काेराेना भाईरस ( काेभिड १९) राेगका कारण लक डाउन भएपछि सुनाैली नाकाकाे नाैतनवा भारतिय क्वारेन्टाइनमा रहेका १३० अर्घाखाँचीबासी हरूलाई जिल्लामा ल्याउने काम गरिदैं छ । जस्मा ९१ जना अर्घाखाँची मालारानी गाउँपालिकाबासिहरू रहेका छन् भने पाणिनी गाउँ पालिकाका १० जना , सन्धिखर्क नगरपालिकका २५ जना छत्रदेवका ३ जना , सितगंगाका १ जना रहेका छन् । यसरि दुख पाईरहेका सबैलाई मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण अाचार्य नेपाल भारत सिमाना सुनाैलीमा पुगेर ल्याउँने काममा लाग्नु भएको छ । ढिलै भए पनि निशुल्क रूपमा गर्न थालिएकाे उद्दार कार्यले पिडितहरू खुसि ब्यक्त गरेका छन् ।
    हिजाे बैशाख १२ गते ४० जना जिल्ला अाईपुगेकाे र तिनीहरू मध्ये २५ जना मालारानी गाउँपालिका ३ नं वडाकाे अादर्श मा . वि. खन दहकाे क्वारेन्टाइन मा राखिएको काे छ जस्मा एक जना छत्रदेव गाउँपालिकाकाे रहनु भएको छ , यसरी अाउँदै गरेका समेत गरि ९१ जनालाई अादर्श मां.वि .कै क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलायकाे वडा अध्यक्ष शाेभाखर खनालले बताउनु भएको छ ।बाँकि १५ जना सन्धिखर्क नगरपालिका २ काे बेलबाटिका क्वारेण्टाईनमा राखिएकाे छ । सन्धिखर्क क्वारेन्टाइनमा राखिएकाहरू सनपा ११ का १३ जना र १ नं वडाका २ जना रहेकाे नेकपा सन्धिखर्क नगर संयाेजक श्रीकृष्ण भुसालले बताउनु भयाे । बाँकि रहेका सबैलाई अाज सम्भव भए सम्म ब्यवस्थापन गरेर ल्याउने काममा लागिएको अध्यक्ष बालकृष्ण अाचार्यले बताउनु भयाे ।साथै यस कार्यमा भुमिका खेल्नुहुने ,सहयाेग प्रदान गर्नु हुने नेकपा, काँग्रेस, जनमाेर्चा लगाएतका राजनितीक दल, संघिय, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य लगायतका जन प्रतिनिधिहरू ,सुरक्षा निकाय ,सन्चारकर्मी स्थानीयवासी लगाएत सबैलाई अध्यक्ष बालकृष्ण अाचार्यले अाभार तथा धन्यबाद ब्यक्त गर्नु भएको छ ।साे काे अवस्था जानकारि लिन र सहयाेग पुर्याउनकाे निम्ति अाजै जिल्लाबाट सुरक्षा निकाय प्रमुख र डाक्टरहरूकाे टाेली खन दह पुगेर फर्किएकाे प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले बताउनु भएकाे छ ।
    सुनाैलीबाट फर्किएका सबै अब १४ दिन पालिकाकाे क्वारेन्टाइनमा बसेर पि. सि. अार विधिबाट स्वाव परिक्षण गरि सकेपछि मात्र घर जाने बताईएकाे छ ।

    Advertisement

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...