• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

वडामा राहत वितरणको विषयमा आएका कुरा निराधार हुन: प्रेस विज्ञप्ती सहित


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ । देशभर हाल सम्म ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ । देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न परिवारलाई खाद्यान्नको समेत संकट बढन थालेको छ । देशभर अहिले सरकार देखि संघ संस्था व्यक्तिहरुले राहत वितरण गरिरहेका छन ।
    गलकोट नगरपालिका वडा नं ७ मा पनि सरकारको तर्फबाट राहत वितरण गरिएको छ । वैशाख १ गते वडाका जनप्रतिनिधी, राजनैतिक दलहरु, सरोकारवालाहरुको सर्वदलिय, सर्वपक्षिय बैठक बसी वडा भित्र राहत वितरणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरि राहत वितरणलाई अगाडी बढाईएको हो । वडा नं ७ को बामिया, आगाँखेत देखि झिर्का सम्मका १ सय ८० घरघुरी विपन्न तथा ज्याला मजदुरी गर्नेहरुलाई १ बोरा चामल २/३ पोका तेल, २ पोका नुन र २ पिस साबुन वितरण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । राहत वितरणको लागि विवरण संकलन गर्न सर्वपक्षिय बैठकले टोल टोलमा जिम्मा प्रदान गरेको थियो । विवरण संकलन पश्चात राहत वितरण अगाडी बढाईएको नेपाली काँग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनीले जानकारी दिए । राहत वितरणमा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, सरोकारवालाहरु टोल टोलमा पुगेको राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापाले बताए । सर्वदलिय, सर्वपक्षिय बैठकले वडा भित्र लकडाउनको नियमलाई प्रभावतकारी कसरी बनाउने, लकडाउनको अवधि लम्बिदै गएमा वडामा खाद्यान्न संकट आउन नदिन के कस्ता उपायहरु अबलम्बन गर्ने, वडा भित्रका नागरिकलाई सचेतना सम्बन्धि जानकारी गराउने विषयमा छलफल गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी सचिव होम बहादुर बस्नेतले जानकारी दिए ।
    त्यस्तै वडामा राहत वितरणको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रम छर्ने कार्य भएको भन्दै मंगलबार सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङगडमा सर्वदलिय सर्वपक्षिय बैठक बसेको छ । बैठकमा राहत वितरण सम्बन्धमा सबैले रिपोर्टिङ गरेका थिए । बैठक पश्चात संयुक्त रुपमा एक विज्ञप्ती प्रकाशित गरि राहत वितरणमा कुनै पनि अनियमिता, भेदभाव नभई नेपाल सरकारको निती अनुरुप राहत वितरण गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा सचिव होम बहादुर बस्नेत, नेपाली काँग्रेसका सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा द्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तिमा यस्ता निराधार र अपुष्ट खबरको पछि नलाग्न सम्बन्धित सबैमा अपिल समेत गरिएको छ ।

    Advertisement

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...