काठमान्डौ ।नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ”शंकाले लंका जलाउछ ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ। गीतमा प्रेमलाई नजिकबाट ब्यक्त गरिएको छ।
मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनी सम्पुर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन। गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ। गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
Advertisement
https://www.youtube.com/watch?v=ZGa5VKj47qQ