• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ९. कर्मचारीले राजनीति गरे जागिर जाने

  • १०. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

स्वर्गद्धारीका सबै वडामा सुचना समिती,यी हुन काम।


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी,प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले आज आपतकालीन वैठक बसी कोरोना नियन्त्रण तथा बिपत व्यवस्थापन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको छ।राजनितिक दल, स्वास्थ्य क्षेत्र, सुरक्षा क्षेत्र अन्य सरोकार वाला, विपत व्यस्थापन समिति कार्यपालिका लगाएतको संयुक्त वैठकको आह्वान गरि यो संकटको घडीमा सबै मिलेर जाने योजनामा हातेमालो गर्न नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले सबौलाई अनुरोध गर्नुभयो । कोरोना भाइरसको सन्त्रास तथा राष्ट्र लकडाउन भएदेखि अहिलेसम्म नगरपालिकाले संकट निराकरणका लागि गरेका विविध कार्यहरूको समिक्षा गर्दै अब आउने समयमा पर्न सक्ने संकट तथा भयावह स्थितिको सामना के कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । जसअनुसार प्रत्येक वडामा बस्ती अनुसारका सदस्य राखेर एउटा वडा स्तरीय सुचना समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त सूचना समितीलाई बाहिरी मुलुकबाट तथा वाहिरी स्थानबाट बस्तीमा कुनै नागरिक लुकीछिपी आएको खण्डमा तथा बस्तीका अन्य समस्या पहिचान गरि वडा अध्यक्षलाई जानकारी गराउने र वडा अध्यक्षले नगरपालिकामा जानकारी गराएर समस्याको समाधान गर्ने गरी परिचालित गरिने नगर प्रमुख रोका क्षेत्रीले बताउनु भयो । रोका क्षेत्रीले भन्नूभयो ,” देखिएर औपचारिक नाकाबाट आउने नागरिकलाई त सिमानाबाट जानकारी भए नगरपालिकाले लिएर व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखिन्छ तर लुकेर आउनेहरूसङ्ग सावधान हुन आवश्यक छ । ” नगरप्रमुखले थप्नु भयो देखिएर आउनेहरूलाई त खबर पाए सिमाना सम्म हामी नै लिन जान्छौ । कुनै प्रक्रियाबाट जिल्लाको सिमानासम्म आउने नगरबासीहरूलाई सम्बन्धित ठाउमा लगेर सुरक्षीत क्वारेन्टाइनमा राख्न सक्ने तर सिमाभन्दा बाहिरबाट आफ्ना नागरिकहरूलाई ल्याउन भने असमर्थ रहेको नगरपालिकाले जनाएको छ । अहिले सम्म स्वर्गद्वारी नगरपालिकाको कार्य जिल्लाकै उत्कृष्ट रहेको भन्दै नगरप्रमुख क्षेत्रीले आहोरात्र खटीएर काम गरेका सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिनु भयो । उहाले भन्नुभयो ,” वडा अध्यक्षहरूले पहरेदारको रूपमा काम गर्नु भएको छ। धन्यवाद! त्यसैले हामी सफल छौँ ।” स्वर्गद्वारी नगरपालिकाले एकद्वार प्रणाली लागू गरेको कुनै राजनीति स्वाद चाख्ने मनसायले कत्ती होइन भन्दै यदि यो गलत हो भने यो प्रक्रिया छोड्ने प्रस्ताव नगरप्रमुखको थियो उहाँले भन्नुभयो ,” कोहि राहतले पुरिने कोहि टुलुटुलु हेरेर बस्ने अवस्था सृजना नआओस भनेर यस्तो गरेको हो ।” वैठकमा उपस्तिथ प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका प्रमुख डक्टर राजेन्द्र पौडेलले उपचार तथा डक्टरहरूको काममा जनप्रतिनिधिहरूको दबाब भएको गुनासो गर्नु भयो ।डक्टर राजेन्द्रको गुनासोमा जवाफ दिदै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले कसैको दबाबमा नपरी निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो। नगरपालिकाले नगरपालिका भन्दा बाहिर रहेका आफ्ना नागरिकहरूलाई आउन रोक लगाउने छैन। कुनै माध्यमबाट सिमासम्म आए नगरपालिकासम्म ल्याउने र सुरक्षीत साथ क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरपालिकाले मिलाउने भएको छ ।

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation