• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

धारिलो हतियार प्रहारबाट एक युवक गम्भिर घाइते


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी।नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ केरवानीमा गए राती एक युवकलाई स्थानिय व्यक्तिहरुले धारिलो हतियार प्रहार गरि गम्भिर घाइते बनाएका छन् । घाइते सुनवल ११ केरवानि घर भएका वर्ष ३३ का मनप्रसाद गाहा मगर हुन् । धारिलो हतियार प्रहार बाट मगरको घांटी, हात र ढाडमा गम्भिर चोट लागेको छ । घाइतेको अहिले वुटवल सिटि हस्पिटलमा उपचार भैरहेको छ । गाहा राती आफ्नै घरमा सुतिरहेको अवस्थामा स्थानिय युवक कृष्ण ढकाल र नगेन्द्र ढकालले आफुहरुलाई कसैले आक्रमण गर्न खोजेको र सहयोगका लागी सङ्गै जान अनुरोध गरेर उनलाई घरबाट केहि पर बाबा बर्दगोरिया आधारभुत बिधालयको नजिकै लगेको र त्यहाँ उनिहरुसङ्गै अन्य युवकहरुको समुहले उल्टै उनैमाथी सामुहिक आक्रमण गरेको घाइते गाहाकि श्रीमती राजारानि गाहाको आरोप छ । आक्रमण गर्दागर्दै घाइते अवस्थामा भागेका गाहा राती साढे १२ बजेको समयमा आफुमाथी आक्रमण भएको र बचाउन भनी श्रीमती सहित आफ्नो घरमा आएको स्थानिय लेखनाथ ढकालले वताए । ढकालले नै उनलाई गम्भिर घाइते अवस्थामै उद्धार गरि रामनगर सामुदायिक हस्पिटल भुमहिमा उपचारको लागी पुर्याएका हुन् । त्यहाँ उपचार सम्भव नदेखिएपछी रातिनै घाइतेलाई थप उपचारका लागी बुटवल लगिएको थियो ।यता इलाका प्रहरी कार्यालय सुनवलले घटनाको आरोपित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी वर्ष ४५ का हरिशचन्द्र ढकाल, अन्दाजी वर्ष १९ का सन्दिप ढकाल, अन्दाजी वर्ष २४ का नगेन्द्र ढकाल, अन्दाजी वर्ष २४ का नारायण न्यौपाने र अन्दाजी वर्ष २१ का गिरिराज ढकाल छन् । उनिहरु सबै सुनवल ११ केरवानीका स्थानीय हुन् । इलाका प्रहरी कार्यालय सुनवलले उनिहरुलाई घर नजिकै लुकिछिपि बसेको अवस्थामा बिहिवार दिउसो नियन्त्रणमा लिई घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परासीमा बुझाएको छ ।

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation