• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लकडाउन: प्युठान प्रहरीलाई सलाम दिदै स्थानीय


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।अहिले तपाईं प्युठानको कुनै व्यापारिक बजार वा ग्रामिण क्षेत्रमा खुलेआम हिँड्नुस् । तपाईंलाई सोधखोज गर्न ड्युटीमा रहेका प्रहरी आइपुग्छन् अनि भन्छन्, ‘तपाई कहाँ जान लाग्नु भएको ?, यसरी बाहिर नहिँड्नुस्, घरमै बस्नुस् ।’त्यतिबेला तपाईंलाई लाग्नसक्छ ‘यो पुलिसलाई म जहाँ हिँडे पनि के मतलब !, आफ्नै बजार, गाउँमा हिँड्न पनि नपाउने ।’ प्रहरीले अहिले जताततै स्थानीयलाई बजारमा हिँड्न दिएको छैन ।उनीहरुले घरमै बस्न त्यत्तिकै आग्रह गरेका होइनन् । अहिले लकडाउनको अवस्था भएकाले प्रहरीले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ ।
    विश्वभर संक्रमण भइरहेको कोरोना भाइरस (कोभिड १९) फैलन नदिन प्रहरीहरु बैशाखको प्रचण्ड गर्मी नभनी जनताकै सुरक्षाका लागि अहिले खटिरहेका छन् । प्रहरीको बढ्दो सक्रियताप्रति अहिले जिल्लैभर स्थानीय खुशीसमेत छन् । त्यसैले जनताहरु प्रहरीको ड्युटीलाई सहयोग पनि गरिरहेका छन् । बैशाखको धुपमा जनताको सेवामा खटिएका प्रहरीलाई विभिन्न स्थानमा जुस, पानी, खाजा दिएर हौसला पनि दिइरहेको उदाहरण धेरै छ ।कोरोना भाइरसको संक्रमण फैलन नदिनकै लागि सडकमा खटिएका प्रहरीलाई सहयोग गर्दै उनीहरुलाई गर्मीमा केही सहज होस भन्ने हेतुले चिसो पानी, जुस, खाजा दिएर सहयोग गरेको भण्डारी अण्डा सप्लायर्सका सन्चालक गिरीराज भण्डारीले बताए ।
    सरकारले घोषणा गरेको लकडाउनको समयमा चाैबिसै घन्टा सुरक्षार्थ खटिने प्रहरीले पानी समेत खान नपाउने अवस्था छ, दिनको चर्को घाम र रातको निद्रा पनि नभनी भोकभोकै हाम्रो सुरक्षार्थ प्रहरी खटिएको भण्डारी बताउँछन् ।
    अहिले जिल्लाका प्रमुख बजार मात्रै नभई गाउँमा पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी नरेन्द्र कार्किले बताउँछन् । ‘कोरोना भाइरसको संक्रमण फैलन नदिन हामीले सर्वसाधारणलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेका छौं,’ डिएसपी कार्किले कामना डेलिलाई भने, ‘सडकमा हामी छौं, हामी तपाईहरुको सेवा गर्छाै, प्रहरीले भनेको प्रहरी प्रसासनका लागि होइन ,आफू , आफ्नो परिबारको लागि हो भन्ने बुझाई सबैमा होस अनुसासित तरिकाले तपाईंहरु घरमै बसिदिनुहोस् भन्ने गरेका छौं । यहि नै हाम्रो आग्रह हो।”प्रहरीले जिल्लामा अहिले सुरक्षाका लागि माइकिङ्ग समेत गर्दै गाउँ देखि बजार सम्म चेतनामूलक कार्यक्रम गरिरहेको छ ।

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation