• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

प्युठानमा कुखुराको अण्डाबाट निस्कियो चार खुट्टे चल्ला


  •   सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । के तपाइले ४ वटा खुट्टा भएको कुखुरा या कुखुराको चल्ला देख्नुभएको छ ? तपाइको उत्तर हुन सक्छ , घरपालुवा र बन्यजन्तु चौपाया भैसी, गाई,मृग बाग , भालु, बाख्रा तथा गोरु को पो ४ वटा खुट्टा हुन्छ, कुखुराको पनि कहिँ ४ वटा खुट्टा हुन्छ ? नचाइने र पत्याउनै नसकिने कुरा ।’ यस्तै पत्याउन मुस्कील पर्ने तर वास्तविक घटना प्युठानमा भएको छ ।प्युठानमा चारवटा खुट्टा भएको कुखुराको चल्ला निक्लिएको छ । प्युठान नगरपालिका ५ जुम्रीकाडा ठोलोगाउँमा चारवटा खुट्टा भएको चल्ला अण्डाबाट निक्लिएको हो । नर बहादुर घर्ती मगरले पाल्दै आएको कुखुराले चार वटा खुट्टा भएको चल्ला निक्लिएपछि गाउँमा अहिले कुखुराको चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।२ खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको घर्ती मगरले जानकारी दिनु भयो । नयाँ बर्षको पहिलो दिनमै खुशिको बहार लिएर कुखुराले यस्तो चल्ला निकालेको घर्तिमगरले बताउनुभयो।उक्त कुखुरासँग निक्लिएका अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको ४ खुट्टा रहेको उहाँले बताउनु भयो।चार खुट्टाको चल्ला निक्लिए पछि घर्तिमगरको घरमा चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।

    Advertisement

    सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरले तीन दिन पछि फिर्ता गर्‍यो सामान
    प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा ( भिडियो हेर्नुहोस)
    एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
    नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन
    नब्याएको बाच्छीले दूध दिन थालेपछि…
    एक महिलाले एकै पटक पाँच शिशुको जन्म दिइन् 

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation