• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

थ्रि ब्रदर्श अटो मोवाईलद्वारा ३५ घरपरिवारलाई खाद्यान्न सहयोग


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ। २०१९ को डिसेम्वर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नोवेल कोरोना भाईरस कोभिड १९ को कारण नेपाल सरकारले चैत १० गते देखि देशलाई पुर्ण रुपमा लकडाउन गरेको छ । लक डाउनलाई कडाईका साथ पालना गर्न र गराउन अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार अहोरात्र खटिएका छन । देशैभर जनप्रत्निधी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सरोकारवालाहरु कोरोना भाईरसको संक्रमण फैलिन नदिन सकृयताका साथ लागेका छन । नेपालमा कोरोना भाईरसको संक्रमण हाल सम्म ९ जनामा देखा परिसकेको छ । अवस्था दिनहुँ थप भयावह बन्दै छ । लक डाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने, विपन्न परिवारहरु लाई विस्तारै खाद्यान्नको संकटमा पर्न थालेको छ । विस्तारै विपन्न वर्गको समस्यामा सरकार देखि विभिन्न संघ संस्था र व्यावसायीहरुले राहत प्रदान गर्न थालेका छन । गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका केहरसिंह खत्रीले लामो समय देखि हटिया बजारमा व्यावसाय गर्दै आउनु भएको छ । थ्रि ब्रदर्श अटो मोवाईल तथा घुम्टे मोटर पार्टसका सञ्चालक खत्रीले यो विपतको घडीमा विपन्नको साहारा बनेर राहत स्वरुप खाद्यान्न सहयोग गर्नुभएको छ । यो समयमा घर बाहिर निस्कन नपाईने, साथै ज्याला मजदुरी गर्न नपाउने भएका कारण समस्यामा परेका गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा बसोबास गर्ने गरिब अशक्त तथा अति विपन्न ३५ घरपरीवारलाई युवा व्यवसायि केहरसिंह खत्रीले नगद रु १ लाख बराबरको खाद्य सामग्री वितरण गर्नुभएको छ । गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र वहादुर बुढाथोकीको उपस्थितिमा राहत वितरण गरिएको व्यावसायी केहरसिंह खत्रीले जानकारी दिनुभयो । कोरोना भाईरस कोभिड १९ वाट बच्नको लागि तथा संक्रमण फैलिन नदिनको लागि वडा भित्र सचेतना फैलाउन माईकिङ समेत गरिएको छ । विपतको बेलामा गरिब अशक्त तथा अति विपन्न परिवारलाई सहयोग गरेको भनि युवा व्यवसायी खत्रीलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै कोरोनाबाट बच्न सतर्कता अपनाउन वडाबासीमा आग्रह गरेको छ ।

    Advertisement

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation