• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ५. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ६. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ७. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • १०. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

गरिव तथा विपन्न परिवार राहत पाउनबाट छुट्दैन्न : अध्यक्ष सुवेदी


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,भालुवाङ। राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिका भित्रका अति गरिव तथा विपन्न परिवारहरु राहत पाउनबाट छुट्न नहुने बताएका छन् । कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन नहुने भन्दै अध्यक्ष सुवेदीले गाउँपालिकाका सवै वडा अध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।कोरोना संक्रमण रोकथामका लागि लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाउँमा स्यम्ं उपस्थीत भई गरिव विपन्नको खाजी गरि राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष सुवेदीले वडा अध्यक्षहरुलाई निर्देशन दिएका हुन् । गाउँ टोलमा खोजेर सहयोग गर्न र गरिव विपन्न परिवार जनप्रतिनिधिको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।अध्यक्ष सुवेदीले हालको अवस्थाको उच्च मुल्याङन गर्दै स्थानिय सरकार गाउँपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाईन, आईसुलेसन, तथ्याङ लिने राहत, तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारको निति नियम अनुसार र आर्थिक बजेटका आधारमा क्रियाकलाप सञ्चालन गरेको बताएका छन् ।

    Advertisement

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त
    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी
    नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता
    ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”
    सरकारले घटायो मन्त्रालय संख्या
    मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

    • ५.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ६.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    भर्खरै

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    • २.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ३.
      प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

    • ४.
      रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

    • ५.
      बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

    • ७.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ८.
      लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation