• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

फुलबारीले दियो स्वास्थ्य सामाग्री


  •   आइतबार, चैत १६, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । कोरोना भाईरस(कोभिड–१९) को नियन्त्रणका लागि प्युठानको खैरा स्थित फुलबारी बचत तथा ऋण सहकारी सस्था र फुलबारी एकीकृत ग्रामिण बिकास सस्था नेपाल, खैराले संयुक्त रुपमा स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण गरेको छ।कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम,नियन्त्रण तथा उपचारका लागि अत्याआवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन।आइतबार, सस्थाले मास्क ५००,फिनेल २५ लिटर ,स्पृट २२ लिटर ५ सय एम एल ,ग्लोब्स ३ हजार थान र थर्मोमिटर २५ थान को २५/ २५ हजार मुल्य बराबरको सामग्री जिल्ला स्वास्थ्य प्रमुख विशाल सुबेदिलाई हस्तान्तरण गरिएको छ।
    स्वास्थ्य सामग्री बुझ्दै प्रमुख सुबेदिले जिल्लाको अग्रणि दोय सामाजिक सस्थाले यस्तो बिपत्तको घडिमा ठूलो सहयोग प्रदान सराहनीय भएको बताएका छन्। यो सहयोगले तात्कालिन सेवा प्रवाहमा ठूलो भूमिका खेल्ने उनले बिश्वास ब्याक्त गरे।सस्थाले कोभिड–१९ सुरक्षाको लागि मात्र नभई जिल्लामा आइपर्ने धेरै जसो बिपत्तका लागि यस्ता अत्यावश्यक सामग्री उपलब्ध गराइरहेकोे र आगामी दिनहरुमा पनि उक्त प्रयास जारी राख्ने जनाएको छ।
    कोभिड–१९ सुरक्षाका लागि आवश्यक सहयोग पुर्याउनका निमित्त तथा जोखिमपूर्ण अवस्थामा रहेका ब्यक्तिलाई आवश्यक सामग्री अभाव नहोस भनेर सस्थाले यस्तो सहयोग गरेको फुलबारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले बताए । फुलबारी एकीकृत ग्रामिण बिकास सस्था नेपाल,खैराका अध्यक्ष गुणेन्द्र बस्नेतले हरेक समाजकाे रूपान्तरणमा सवैले साथ र सहयाेग गर्नुपर्ने बताए ।कृषि तथा जिबिकोपार्जन प्रबर्द्धन परियोजनाका पालिका संयोजक (GOAL-II)
    मोहन सुबेदिले सस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनतालाई विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको बताए ।

    Advertisement

    आइतबार, चैत १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation