• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भिडभाड नगरौ,सुरक्षित रहौँ: अध्यक्ष श्रेष्ठ


  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
  • शिव राज खनाल, दाङ।देउखुरी उध्योग बाणिज्य संगका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले कोरोना भाईरसबाट जोगिनका लागी सतर्कता अपनाउन ब्याबसायीहरुलाई आग्रह गर्नुभएको छ।सरकारद्धारा जारी लकडाउनको अबस्थामा पनि केही मानिसहरु अटेर गरि आफू खुशी अनावश्यक रुपमा बाटोमा देख्दा आफू चिन्तित रहेको उहाको भनाई छ ।अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिने बताउदै उहाले काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाउन समेत आग्रह गर्नुभयो।चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरिएकोमा यसलाई पालना गर्न समेत अनुराेध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य ठुलाे धन भएकाले अाफ्नाे स्वास्थ्य प्रती सबैले विशेष ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति विशेष ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे।साथै ब्यापारीहरुमा अत्यावश्यक सामाग्री हरु उपभोक्तहरुलाइ सहज र सुलभ रुपमा उपलब्ध गराउन समेत आग्रह गर्नुभयो ।पत्रकारसंंग टेलिफोनमा कुराकानी गर्दै त्रसित नबनौ ,सतर्कता अपनाऔ,आफू पनि बाचौ र अरुलाई पनि बचाऔ भन्दै अध्यक्ष श्रेष्ठले कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउनुुुभयो। सबैले आ-आफनो ठाउबाट सकेको सहयोग गर्न तथा घरभित्र सतर्कता पुर्बक रहनु र नेपाल सरकारकाे नियम पालना गर्न आम नगरबासी सम्पुर्णमा आग्रह गर्नुभयो ।विश्वभर महामारीको रुपमा फैलीरहेको Covid-19अर्थात Corona(कोरोना) virus को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल नेपालपनि उच्च जोखिमको सुचिमा रहेकाले काेराेनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।काेराेनाकाे प्रभाव नियन्त्रण र जोखिमबाट वच्न विश्व भरिका मुलुक तथा नेपाल सरकारले समेत उच्च सतर्कता अपनाइ रहेको अवस्थामा आम जनसमुदाय,सरोकारवाला पक्ष तथा सम्पुर्णमा WHO तथा नेपाल सरकारबाट जारी सुचना तथा नियमलाई पुर्णरुपमा पालना गर्नुहुन अनुरोध समेत गर्न गर्नुभएको छ।

    Advertisement

    बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation