• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

कोरोनाबाट जोगिन यी हुन छत्रदेबले गरेका महत्वपूर्ण निर्णय


  •   मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
  • दिपेन्द्र श्रेष्ठ, छत्रदेब । विश्वभर महामारीका रुपमा फैलदै गएको नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि अर्घाखाँचीको छत्रदेब गाउपालिकाले महत्वपूर्ण निर्णय गरेको छ ।सोमबार दिउसो गाउ कार्यपालिकाको आपतकालीन बैठकबाट रोरोना रोकथाम गर्ने सन्दर्भमा अर्को सुचना नभयसम्म १० गते राति १२ बजेदेखि अर्को सुचना नआएसम्म अत्याबश्येक बाहेकका सबै सेवाहरु बन्द गरिएको पालिकाका प्रबक्ता बालकृष्ण श्रेष्ठले बताउनुभयो |श्रेष्ठका अनुसार दैनिक उपभोग्य बस्तुहरु (औषधि पसलहरु,ग्यास, खाधान्न, दुध डेरि,पानि, फलफुल,सागसब्जी, दाल, चामल ,तेल ,नुन )बाहेकका सम्पूर्ण होटल ,ब्यापार ,चिया खाजा पसल समेत पूर्ण रुपमा बन्द रहने जानाकारी दिनुभयो | पालिकाले रोरोना रोकथामका लागि स्थानीय टेलर्स व्यावसायिलाइ आबश्येक कपडा र इलास्टिक ब्यास्था गरि मास्क उत्पादन गरि प्रत्येक नागरिकलाई मास्क वितरण गर्ने ब्याबस्था मिलाइएको छ कोरोना रोकथामका लागि गाउपालिकाबासीलाई सुसुचित पार्न जनचेतनामूलक माइकिंग र पम्पलेको ब्याबस्था गरिएको बताइएको छ |पालिकाको बलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सम्भावित सङ्क्रमण रोक्नको निमित्त आइसोलेसन वार्ड ब्याबस्था गरिएको र सोको लागि आबश्येक सामग्री एबम औषधि समेतको ब्याबस्था गर्न आबश्येक ब्याबस्था मिलाइएको र स्थानीय उधोगी ब्याबसायिहरुलाई कोरोना रोकथामका लागि रोकथामका क्रियाकलापमा सहयोग तथा समन्वय गर्नका निमित्त अनुरोध गरिएको छ साथै आबश्येकता अनुसार क्वारेन्टाइनका लागि अन्य स्वास्थ सस्थाहरुमा समेत ब्याबस्था मिलाएको गाउ पालिका र अन्तरगतका वडा कार्यालयहरुबाट प्रदान गरिने आबस्येक बाहेकका सेवा मिति २०७६ /१२/२१ गते सम्म का लागि स्थगित्त गरिएको र कार्यलय खुला रहने छत्रदेब गाउपालिका का प्रबक्ता बालकृष्ण श्रेष्ठले बताउनु भयो |

    Advertisement

    मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation