• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ५. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. ६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँचीमा एक बालक सहित २ जनाको मृत्यु


  •   आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
  • अर्घाखाँची। जिल्लामा असिनाले चुटेर एक बालकको मृत्यु भएको छ। हिजो परेको अविरल वर्षाका कारण अर्घाखाँचीका विभिन्न ठाउँमा जनधन सहित ठुलो रुपमा क्षती भएको हो।जिल्लाको सितगंगा नगरपालिकाको वडा नं. १२ ठाडा रजिया रातामाटाका १० वर्षिय बालक विकास नेपालीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।नेपाली शनिबार दिउँसो घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए। बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।त्यस्तै शनिबार बेलुकादेखि परेको भीषण वर्षापछि आएको खोलाले बगाएर भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।ढिकुराको चरेपानीमै रहेको पातले खोलाले बगाएर वलालको मृत्यु भएको हो। भिषण पानिसँगै परेको असिना र हिउँका कारण पनि खोला बाढेको स्थानीयले बताए।

    Advertisement

    आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation