• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

पाल्पामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

लोकप्रिय समाचार

  • १. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • २. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

  • ३. अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

  • ४. भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

  • ५. गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

  • ६. रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

  • ७. पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

  • ८. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • ९. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

प्रचण्ड निवासमा नेपाल र गौतमबीच छलफल


  •   आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
  • काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् ।दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् ।उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ ।गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णयविरुद्ध नै नेताहरु लागेपछि यो विषयमा अब के गर्ने छलफल समेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

    Advertisement

    आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • २.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे

    • ३.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा

    • ४.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    भर्खरै

    • १.
      पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

    • २.
      कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

    • ३.
      पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

    • ४.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ५.
      पाल्पामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

    • ६.
      दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

    • ७.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • ८.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation