• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • २. अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

  • ३. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • ४. रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

  • ५. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ६. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ९. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • १०. भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

निल सागरले गरायो खरेललाई पारिवारमा पुर्नमिलन


  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,दाङ । दाङ एक जना व्यक्तिलाई घरमा पुर्नमिलन गराईएको छ । दाङका विभिन्न बजार क्षेत्रबाट उद्वार गरि ल्याएका व्यक्तिहरूलाई अाैषधी उपचार र स्याहार सुसार पछि परिवारमा पुर्नमिलनले सफलता पाइरहेका बेला अाश्रमले पुन अार्को सफलता प्राप्त गरेको छ । घोराही उपमहानगरपालिका ८ सेवार कटुकीका भीमबहादुर खरेललाई निल सागर सेवा आश्रम सिसहनियाको सहयोगमा घरमा पुर्नमिलन गराईएको हो ।तीन महिना पहिले घरबाट निस्कीएका खरेललाई निल सागर सेवा आश्रमले सडकबाट उद्धार गरेर आश्रममा राखेको थियो । घर परिवारका बारेमा बुझ्दै जादा पारिवारीक बेमेलका कारण आफु घरबाट निस्कीएको बताएपछि उनलाई परिवारमा पुर्नमिलन गराईएको हो।वडा अध्यक्ष चन्द्रप्रसाद चौधरी सहितका जनप्रतिनिधीहरुको राहबरमा खरेललाई श्रीमतीको जिम्मा लगाईएको आश्रमका संयोजक प्रकाश बिष्टले जानकारी दिएका छन । विभिन्न कारणले सडकमा आएका व्यक्तिहरुको उद्धार पछि निल सागर दाङले ४ महिनाको अबधीमा ६ जनालाई घरमा पुर्नमिलन गराएको छ । हाल अाश्रममा ३० जना व्यक्तिहरू बस्दै अाएका छन् ।

    Advertisement

    बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल
    लालमटियामा अनलाइन ठगी र घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • २.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा

    • ३.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • ४.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ५.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ६.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    भर्खरै

    • १.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • २.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ३.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ४.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    • ५.
      गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

    • ६.
      दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

    • ७.
      सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

    • ८.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...