• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ८. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ९. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • १०. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

लमहीमा भएको संस्कृति ज्ञान परीक्षामा नौ जना उत्कृष्ट


  •   शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
  •  ओमप्रकाश गुप्ता,भालुवाङ । दाङको लमहीमा शुक्रवार देउखुरी र प्युठान जिल्लाको सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी एकै ठाउँमा भेला भए । भेला भएका विद्यार्थीहरुलाई लाइनमा बसालियो त्यसपछि सवैलाई प्रश्नपत्र बाँडियो विद्यार्थीहरु परिक्षा दिन सुरु गरे त्यो कुनै विद्यालयको परिक्षा थिएन विद्यार्थीहरुलाई आफ्नो धर्म, संस्कार र परम्पराबारे परिचित गराउन हिन्दू स्वयमसेवक संघ नेपालले दाङको लमही नगरपालिका ५ लमहीको सार्वजनिक बगैचामा शुक्रवार स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा लिएको छ । परीक्षामा २८ विद्यालयका ५ सय जना बिद्यार्थीले सहभागीता जनाएका थिए । उक्त परीक्षामा ९ जना विद्यार्थीले पुरै प्रश्नको उत्तर मिलाई शतप्रतिशत अंक प्राप्त गरेकाले ९ जना विद्यार्थीलाई प्रथम गराइएको छ । उत्कृष्ट अंक प्राप्त गर्ने ९ जना विद्यार्थीलाई पुग्ने गरी २३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । भने सान्तवना पुरस्कार प्राप्त गर्ने १४ जनालाई पाँच पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।
    आफ्नो धर्म, संस्कार र परम्पराबारे विद्यार्थीलाई परिचित गराउन यस्तो परीक्षा आयोजना गरिएको र यसलाई निरन्तरता दिइने आयोजक हिन्दू स्वयमसेवक संघ नेपालले जनाएको छ । आदर्श विद्यार्थी नै आदर्श नागरिक बन्ने नारा आत्मसात् गर्ने स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर पाण्डेले जानकारी दिएका छन् ।
    ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा मानवताको विकासका लागि पूर्वजहरुको योगदानको विषयमा समेत विद्यार्थीलाई जनकारी गराउनु सबैको कर्तव्य हुने कार्यक्रम संयोजक पाण्डेले बताए ।
    संघले विगत तीन बर्षदेखि देशका विभिन्न स्थानमा सुसंस्कृत विद्यार्थी, सुसंस्कृत समाज र सुसंस्कृत नेपाल अभियान चलाउँदै आएको बताएको छ । हिन्दू स्वयंसेवक संघ नेपालले धार्मिक, सांस्कृतिक तथा नैतिक शिक्षाको अभावमा नेपालको गौरवशाली इतिहास नै मेटिने अवस्था आएकोमा चिन्ता समेत व्यक्त गरेको छ ।
    कार्यक्रम संयोजक दामोदर पाण्डेको अध्यक्षता एवम् लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको परिक्षा उद्घाटन कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसी, परिक्षा संयोजक शशीधर ज्ञवाली, ब्रहमा कुमारी ईश्वरीय विश्व विद्यालय लमहीका ब्रह्मा कुमार शिवलाल महतरा, संघका नेपालगञ्ज बौद्धिक प्रमुख भुपेन्द्र अधिकारी, संघका दाङ जिल्ला प्रमुख किशोरचन्द्र गौतम,संघका सल्लाहाकार जागेश्वर शर्मा घिमिरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका लमही संचालक नारायण भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सदस्य केशव शर्मा घिमिरेले गरेका थिए ।

    Advertisement

    शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation