• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्युठान सेवा समाज, कतारको अध्यक्षमा धर्म सिंह चयन


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • कामना डेली, कतार। प्युठान सेवा समाज, कतारको छैठौं साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ। गत शुक्रवार कतारको राजधानी शहर दोहामा सम्पन्न भएको अधिबेशनले धर्म सिंह विश्वकर्मा अध्यक्ष रहेको १९ सदस्य नयाँ कार्यसमिती सर्वसहमत चयन गरेको हो । जस्को वरिष्ठ उपाध्यक्ष केशर बहादुर केसी, द्धितिय उपाध्यक्षमा बसन्त बिक,तृतीय उपाध्यक्ष दिपेन्द्र थापा,महासचिवमा अमृत बहादुर सुनार,सचिव समुन्द्र खड्का,कोषाध्यक्ष भिम बहादुर सुनार र सह कोषाध्यक्षमा रमेश केसी चयन भएका छन। त्यस्तै रबिलाल सुनार,सिताराम सुनार,बिष्णु सुनार,सरस्वती कुँवर, एकराज पुरी,भोज पुन, भिम बहादुर जिएम, अर्जुन खडका,ओम प्रकाश केसी, विकास सुनार र निम बहादुर परियारलाई सदस्यमा चयन गरेको प्युठान सेवा समाज, कतारले जानकारी दिएको हो । उद्दघाट्न कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले कतारमा काम गर्दै गर्दा कम्पनीको तर्फबाट समस्यामा परेका पीडित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई साथ सहयोग गर्न हरदम तयार रहेको बताए ।कार्यक्रममा विभिन्न सामाजिक तथा वैचारिक साथै जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।यसैगरी विशिष्ट अतिथि व्यवसायी तथा समाजसेवी शिव खड्काले प्युठान सेवा समाजले गरेका हरेक सामाजिक कामहरुमा आफूले सदैव हृदय खोलेर तनमनका साथ सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका विशेष अतिथि तथा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चानक पोख्रेलले पनि शुभकामना मन्तव्यसंगै २२ वर्ष लामो समयसम्म कतारमा कार्यरत हुदैगर्दा कतारमा आफुले भोगेका अनुभव उपस्थित सबैमा सुनाउनुको साथै कतारमा भएको बिकृती बिसङ्गतीका बारेमा चर्चा गरे ।सो अवसरमा संस्थाले चालेको बिभिन्न सामाजिक अभियानमा सहकार्य गर्ने विभिन्न संघ संस्था, व्यवसायी, समाजसेवी तथा व्यक्तिहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।अधिवेशनमा बलदेव राना नेतृत्वमा दुई वर्षको कार्यकालमा गरेको सामाजिक कार्यहरुको आर्थिक प्रगति प्रतिवेदन तथा प्युठानको भौगोलिक अवस्थाका बारेमा संक्षिप्त परिचय प्रस्तुत संस्थाका सदस्य अमृत सुनारले गरेका थिए ।

    Advertisement

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation