• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

राप्ती ग्यालेक्सीको ११ औ बार्षिकोत्सब


  •   आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । अाईतबार रौनक बन्यो लमहीको राप्ती ग्यालेक्सी पब्लिक सेकेण्डरी स्कुल । अझ बिद्यार्थीहरूले प्रदर्शनीको लागी सजाएका स्टलहरुले सबैको ध्यान तान्यो । स्टल अबलोकनमा पुगेका अतिथिहरु दँग परे बिद्यार्थीको कला देखेर । अझ रौनक त के थियो भने नेपालको नक्सा, नक्सामा प्रदेश अनुसार अन्नबाली उत्पादनको अौसत पनि छुट्याईएको थियो । प्रदेश अनुसार उत्पादन हुने अन्नबाली पनि देखाईएको थियो । पानिजहाज, दुरबिन, पानी तान्ने मोटर लगायतका अाश्चर्य चकित बनाउने प्रदर्शनी सामग्रीले बिद्यार्थीको क्षमताको अाँकलन सजिलै गर्न सकिन्थ्यो । यी सबै दृश्य राप्ती ग्यालेक्सी पब्लिक सेकेण्डरी स्कुल लमही ८ सतबरियाको ११ अौँ बार्षिक उत्सब तथा अभिभाबक भेलामा देखिएका हुन् । अाफ्नो बिद्यालयको ११ अौँ बार्षिकोत्सबको अबसरमा बिद्यार्थीले यी सबै सामाग्री प्रदर्शनीमा राखेका थिए । अबलोकनमा रहेका अतिथि हरुलाई बिद्यार्थीले सामाग्री देखाउँदै व्याख्या गरिरहेका देखिन्थे । यसले बिद्यार्थीको बोल्ने बिकाशको क्षमतामा बृद्दी हुने अतिथि हरुले बताए ।छोटो समयमै अभिभाबकको मन जित्न सफल यस बिद्यालयमा ५ सय बढी बिद्यार्थी अध्ययनरत छन् । गुणस्तरिय शिक्षा प्रदान गर्न सफल यस बिद्यालयले उत्कृष्ट नतिजा लिएर अन्य बिद्यालय सँग प्रतिष्प्रधा गरेको बिद्यालयको तथ्याङ्कमा उल्लेख छ । शिक्षक मान बहादुर केसिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी लमही ८ का वडाध्यक्ष मेघनारायण चौधरीले बिद्यालयको सफल्ता सँगै अाफ्नो नाम केन्द्रीय स्तर सम्म रोषणी गर्नसकोस भन्ने शुभकामना दिए । त्यस्तै बिद्यालयका प्रिन्सिपल गणेश प्रसाद कोईरालाले सबैले माया गर्नुभएको यस बिद्यालय अन्य बिद्यालय सँगपनि प्रतिस्प्रधामा जुध्न सक्ने भएकोमा खुसी ब्यक्त गरे । सबैको साथ सहयोगले बिद्यालयको नाम रोसनी हुने भन्दै कोईरालाले अभिभाबक तथा बिद्यार्थीको मनोबल कहिल्यै घट्न नदिने बताए ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम गिरीको शभापतित्व तथा लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरीको प्रमुख अातिथ्यता एबम् समाजसेवी डिल्लि बहादुर खड्काको विशिष्ट अातिथ्यमा सम्पन्न बार्षिक उत्सबको अबसरमा लामो समय देखि कार्यरत तथा लगनशिल २ शिक्षिकालाई सम्मान गरिएको थियो । त्यस्तै गत एस ई ई मा उत्कृष्ट नतिजा लिई सफल हुने ३ जना बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा डिल्लि बहादुर खड्का, सतबरिया प्रहरी चौकिका प्रमुख प्रेम अोट, शिक्षाप्रेमी भैरब रावल, मानसिँह वली, रमेश भट्टराई, पत्रकार हरु शिबराज खनाल, टेकबहादुर पुन लगायतले अा-अाफ्नो भनाई राखेका थिए ।
    कार्यक्रमको सञ्चालन शिक्षक टुकलाल अाचार्यले गरेका थिए ।

    Advertisement

    आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...