• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

६ बुदे घाेषणापत्र जारी गर्दै रेडक्रसको जिल्ला गाेष्ठी सम्पन्न


  •   बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
  • रमेश गिरि,प्युठान। ६ बुदे हंसपुर घाेषणापत्र जारी गर्दै नेपाल रेडक्रस सोसाईटीको ३६ अाैँ जिल्ला गाेष्ठी सम्पन्न भएको छ। सरुमारानी गाउपालिका वडा नंवर ३ स्थित सरस्वती माद्यमिक बिद्यालय चाभा हंसपुरमा २ दिनसम्म चलेकाे गाेष्ठीले ३७ अाैँ जिल्ला गाेष्ठी चिरायु मा. वि. चिसावाङ्गमा अायाेजना गर्ने निर्णय समेत गरेकाे छ । त्यस्तै गरि प्र. अ. गाेष्ठी जनता मा वि बाग्दुला, शिक्षक नायक गाेष्ठी बाल शिक्षा मा वि मच्छीमा राख्ने निर्णय गरेकाे छ । त्यस्तै गरि विपद व्यवस्थापन तथा उद्धार प्रतियाेगिता बाल विद्या मा वि तथा कृषि कलेज मरन्ठानाले संचालन गर्ने निर्णय गरेकाे छ । जिल्ला गाेष्ठीले ज्ञानहरि रिजालकाे संयाेजकत्वमा १० सदस्य जुनियर/ युवा विकास समिति पनि गठन गरेकाे छ ।
    जिल्ला गाेष्ठीले जिल्लाका ९ वटा स्थानिय तहहरूमा अागामी वर्षकाे लागि बक्तत्वकला ,हाजिरिजवाफ ,लाेक गित तथा नृत्य ,कविता, निबन्ध, चित्रकला प्रतियागिता संचालन गर्ने गरि कार्यक्रम वितरण गरिएकाे छ । प्युठान नगरपालिकामा ८ , स्वर्गद्वारी नगरपालिकामा ५, नाैबहिनी गाउँपालिकामा ७, ऐरावती गाउँपालिकामा ५, माण्डवी गाउँपालिकामा ४,झिम्रुक गाउँपालिकामा ८ मल्लरानी गाउँपालिकामा ९ गाैमुखी गाउँपालिकामा ११ सरूमारानी गाउँपालिकामा ११ वटा गरि जम्मा ७३ वटा कार्यक्रमहरू संचालनकाे लागि वितरण गरिएकाे छ ।समापन समाराेहमा सरूमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विककाे प्रमुख अातिथ्यता रहेकाे थियाे । समापन समाराेह मन्तव्य राख्दै अध्यक्ष विकले परम्परागत कार्यक्रम भन्दा सृजनात्मक तथा सम्वन्धी सराेकारवालालाई प्रत्यक्षलाभ पुग्ने कार्यक्रम ल्याउन सुझाव दिनु भएकाे थियाे । समापन कार्यक्रममा शिक्षा विकास तथा समवन्य एकाईका प्रमुख शिवराज पण्डित , सरूमारानी गाउँपालिकाका स्राेतव्यक्ति गाेपाल जिसी लगायतका अतिथिहरूकाे सहभागिता थियाे । भने कार्यक्रमकाे सहजिकरण ज्ञानहरि रिजालले गर्नु भएकाे थियाे ।

    Advertisement

    बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...