• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जिल्ला स्तरिय बादविबाद प्रतियोगितामा भानुभक्त माबि प्रथम


  •   आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । युवा रेडक्रस सोसाइटी बाल बिध्या माध्यमिक बिद्यालयद्धारा आयोजित जिल्ला स्तरिय बादबिबाद प्रतियोगितामा भानुभक्त माद्यमिक बिद्यालय बर्बोट प्रथम भएको छ ।जिल्लाका ६ बिध्यालयका प्रतियोगिलाई पछाडी पार्दै बर्बोट मा बिका छात्र असिम पौडेलले प्रथम हुन सफल भएका हुन । “मानव सेवामा धन भन्दा मन ठूलो” भन्ने बिषयक बादबिबाद प्रतियोगितामा जिल्लाका नौ मध्ये ६ स्थानिय तहका ६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रभात माध्यामिक विद्यालय आहाल खोलाका छात्रा शुसिला पोख्रेल -द्वितिय , अम्बिका माबी फोप्लिका छात्र सुबास भण्डारी तृतिय र धर्मोदय मा बि जाबुनेका छात्रा पार्बती अधिकारी सान्तावना स्थान प्राप्त गरे।
    उक्त प्रतियोगितात्मक कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिका ९ का अध्यक्ष नेहरसिह के सि ले नेपाल जुनियर /युवा रेडक्रस सर्कलले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको माझमा समय शान्दर्भिक बिषय छ्नोट गरि वादविवाद प्रतियोगिता आयोजना गरेकोमा सर्कललाई धन्यवाद व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी भुमेश्वरी उपशाखाका सचिब बासुदेब गिरिले रेडक्रस संस्था सहयोगी संस्था भएकोले विद्यार्थीहरुले सहयोगको भावना आफुमा विकास गर्दै जानुपर्ने उल्लेख गर्नुभयो । साथै उहाँले रेडक्रसको मूल मर्म ‘म सेवा गर्छु ’ भन्ने भएको उल्लेख गर्दै भुमेश्वरी उपशाखाले दैवी विपत्ती ,आगलागी , भुँइचालो लगायतबाट प्रभावित क्षेत्रमा गई राहत प्रदान तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेको स्मरण गराउनुभयो ।प्युठान नगरपालिकाका श्रोत ब्यक्ति सबिना पण्डितले बालबालिकामा अदभूत क्षमता हुने भएकाले उनिहरुलाई अबसर प्रदान गर्न सकिएमा हरेक क्षेत्रमा सफल बन्न सक्ने भन्दै अन्तर्राष्ट्रिय रेडक्रस संस्थाका संस्थापक हेनरी ड्युनाले जस्तै मानव सेवाको भाव लिएर आफ्नो क्षेत्रबाट जुनसुकै बेला भए पनि मानव सेवाको लागि तत्पर रहन सबैलाई अनुरोध समेत गर्नुभयो ।कार्यक्रमका बिशेष अतिथि नेपाल रेडक्रस सोसाइटी शाखाका सदस्य मिना गिरिले रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगितामा बाल बिध्या माध्यामिक विद्यालय कृषि कलेजले आवश्यकीय सम्पूर्ण पक्षको सहयोग गरेकोमा विद्यालय परिवारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरिले हुने बिरुवाको चिल्लो पात भने जस्तै जिल्लाका विभिन्न बिध्यालय बाट प्रतियोगितामा भाग लिएका यस्ता सिमित बिध्यार्थि भनेका भबिश्यका एक जिम्मेवार ब्यक्ति बन्न सक्ने क्षमता भएको बताउनुभयो ।
    बिध्यालयका प्र अ केशु गिरिको सभापतित्व र युवा रेडक्रस सोसाइटीका अध्यक्ष दिपा जि .सिको स्वागत मन्तव्य बाट सुरु भएको जिल्ला स्तरीय प्रतियोगिताको सञ्चालन बाल बिध्या माध्यामिक विद्यालयका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक रमेश गिरिले गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...