• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

शहिद लखन थापाको १ सय ४३ औ स्मृति दिवस मनाईयो


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • कामना डेली, सुनवल। नेपालका प्रथम सहिद क्या.लखन थापाको १ सय ४३ औ स्मृति दिवस आज नवलपरासी लगायत देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवशका अवसरमा आज नेपाल मगर संघ नगर कार्यसमिति सुनवलले पनि सुनवल चोकमा एक कार्यक्रमको आयोजना गरि सहिद क्या.थापाको स्मृति दिवस मनाएको छ ।नगरसमितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सहिदहरुको सपना साकार पार्न देश र जनताको हक अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभयो। बोल्न भन्दा पनि सकारात्मक काम गर्नुपर्ने नगरप्रमुख थापाको भनाई छ । उहाले आगामि दिनमा सुनवल नगरपालिकाले पनि उपयुक्त ठाउमा प्रथम सहिद क्या.लखन थापाको शालिक बनाउने प्रतिवद्धता पनि जनाउनुभयो । सो अवसरमा नेपाल आदिबासि जनजाति महासंघ जिल्ला अध्यक्ष देवराज चौधरी, वडा नं १ का वडाध्यक्ष बिनप्रसाद बुढाथोकि, वडा नं ३ का वडाध्यक्ष कर्णबहादुर शेन, वडा नं ४ का वडाध्यक्ष बिरबहादुर गुरुगं, वडा नं ५ का अध्यक्ष थमनशिह नेपाली, नेकपा नगर कार्यवाहक अध्यक्ष बिरबहादुर बिक, नेपाल मगर युवा संघ केन्द्रिय सदस्य निर्मला सारु, जिल्ला अध्यक्ष बिनोद पुन, तमु ह्युला छोजदि जिल्ला समिति उपाध्यक्ष दुर्गा बहादुर गुरुगं,महिला संघ प्रदेश सदस्य जुठिमाया रेगामि मगर, मगरबौद्ध जिल्ला अध्यक्ष रमेश राना, वडा सदस्य गुनबहादुर थापा, रनबहादुर पुन, रेनु थापा, श्याम बहादुर गुरुगं, वालकुमारी परियार, युवा संघ नगर अध्यक्ष राम कुमार थापा, सचिव भेष बहादुर थापा, कवर योगि समाज नगर अध्यक्ष पर्शुराम कवर, दलित उत्थान केन्द्र नगर अध्यक्ष शिवबहादुर बिक, नेपाल मगर भुपु शैनिक संघ नगर अध्यक्ष सोमबहादुर राना, उपाध्यक्ष टेकबहादुर पुन,लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले नेपालका प्रथम सहिद क्या.लखन थापाले देश र जनताको लागि पुराएको योगदानको चर्चा गर्दै आज संघिय लोकतान्त्रिक गणतन्त्रको प्रत्याभुति दिलाएको स्मरण गराउनुभयो। कार्यक्रममा नेपाल आदिबासि जनजाति महासंघ जिल्ला अध्यक्ष देवराज चौधरी, वडा नं ३ का वडाध्यक्ष कर्णबहादुर शेन, नेकपा नगर कार्यवाहक अध्यक्ष बिरबहादुर बिक, महिला संघ प्रदेश सदस्य जुठिमाया रेगामि मगर, रनबहादुर पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगर समितिका सदस्य कुल बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नगर समितिका सचिव मनबहादुर थापा दिपकले गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation