• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

मुगुमा लागु औषधका नौ मुद्धा दर्ता


  •   बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
  • बीरबहादुर बम,मुगु। मुगु प्रहरीले लागुऔषध सम्वन्धी ९ वटा मुद्धामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्धा चलाईरहेको छ।प्रहरीले प्रतिवादीहरुबाट प्रहरीले २ ग्राम ६३ मिलीग्राम ब्राउन सुगर,१ हजार ७ सय ३० ग्राम ९५ मिलीग्राम चरेश र नाईटा्रभेट ३५,ट्माडोल ४ टयाप्लेट बरामद गरेको छ।जिल्लाका युवायुवतीहरु पछिल्लो समय चरेश,ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषध दुरव्यसनीमा फस्दै गएपछि लागु औषध सेवन र ओसारपसार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरु सकृय रुपमा खटिएका छन।उनीहरुलाई लागु औषध नियन्त्रणमा शुन्य सहनशिलता अपनाउन निर्देशन दिईएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए । आफु आएपछि मात्र जिल्लामा ८ वडा लागु औषध घटनामा ९ जना विरुद्ध मुदा्र चलेर धरौटीमा छुटेका र २ जना माथी अनुशन्धान चली रहेको प्रनाउ साहले बताए । अघोषित रुपमा मुगु जिल्लालाई लागु औषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको छ । लागु औषध सेवनकारी र कारोवारी बढदै गएपछि प्रहरी कठोर रुपमा प्रस्तुत भएको र दिनरात नभनी नाका नाका र संकास्पद स्थानमा चेकजाच बढाएको पनि प्रहरीले बताएको छ । विगत वर्षहरुमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गदै गएको र युवाहरुलाई दुरव्यसनीबाट बचाउन सकृयता बढाएकोमा प्रहरीको कामको प्रसंशा गर्नुहुन्छ नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्ल। उहाँ भन्नु हुन्छ विगतमा मुगुमा लागु औषधको कारोवार शुन्य हुने गरेपनि मुगुमा गाडी र हवाई जहाजको सहजता संगै लागु औषधका नयाँ नयाँ प्रकार भित्रीएकोले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक,यात्रुवाहक र हवाई जहाजमा जाच बढाउनु पर्छ । गत बर्ष लागु औषध घटनामा १ जना प्रतिवादी रहेको र विभिन्न घटनाका विरुद्ध ४१ वटा उजुरी परे भने यो चालु वर्षको मध्य मै लागु औषधमा ९ वटा गरि कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ । आखिर विगत वर्षहरु भन्दा यो वर्षमा किन घटनाका परिमाण धेरै भए त यो प्रश्न प्रनाउ साह माथी ते्रस्याउदा उहाँ प्रहरी र समुदाय विचको सम्वन्ध विगत वर्षहरु भन्दा नजिक हुन र प्रहरीको काम कारवाहिहरु समुदायसंग मिलेर गर्दाको परिणाम भएको साहले बताए।

    Advertisement

    बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation