• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

प्यूठानमा फागुन १ देखि दादुरा–रुबेला खोप अभियान


  •   मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्यूठान ।प्युठानमा फागुन १ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ ।खोप अभियानलाई प्रभावकारी बनाउन। स्वास्थ्य कार्यालय, प्युठानले जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । । अभियान अन्तर्गत ९ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाईने छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका २४ हजार ८२४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य सहित अभियान अघि बढाउन लागिएको बताएको हो । अभियानलाई सफल पार्न जिल्लाका ९ वटा स्थानीय तहलाई दुई भागमा विभाजन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो। उहाका अनुसार फागुन ७ देखि १५ गतेसम्म मल्लरानी, झिमरुक, गौमुखी र नौबहिनी गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ । दोस्रो चरणमा फागुन १८ देखि २६ गतेसम्म स्वर्गद्वारी नगरपालिका, प्यूठान नगरपालिका, माण्डवी, सरुमारानी र ऐरावती गाउँपालिकामा अभियान चल्ने जनाईएको छ ।बालबालिकाले ४ सय ५५ खोप केन्द्रबाट दादुर र रुबेलाको खोप लगाउने स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।।
    ४ सय५५ स्वास्थ्यकर्मी र सहित ९ सय १० जना स्वयंसेवक खटिने आयोजकले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरु समेत अभियानमा खटिने छन। खोप लगाउने उमेर समुहका अभिभावकलाई स्थानीय सरकारले निमन्त्रणा कार्ड समेत पठाउँदैछ । नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइने उहाले जानकारी दिनुभयो। बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्ने सुबेदीको भनाइ छ।
    यो खोप ९ महिना पुगेपछि पहिलो र १५ महिना पुगेपछि दोस्रो पटक लगाउनुपर्छ। कुनै कारणवश खोप लगाउन छुटेको भए जन्मेको २४ महिना भित्र मात्रा पुरा गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको रेकर्डमा देखिन्छ।दादुर–रुबेलाको खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयता प्रमाणीकरण भइ नेपालको राष्ट्रिय नियमन निकायमा दर्ता भएपछि मात्र निःशुल्क लगाइने गरेको छ। देशभर ६० लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

    Advertisement

    मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग
    अस्पताल बने, सेवा सुरु भएन
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation