• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कपिलवस्तुका १२.५ प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण


  •   सोमबार, माघ २०, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, चन्द्रौटा।कपिलवस्तुमा कुल जनसख्याको १२.५ प्रतिशत मानिसमा हात्तीपाईलेको संक्रमण देखिएको छ । स्वास्थय कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा हात्तीपाइले रोगीको संख्या उच्च रहेकोले निवारण गर्न चुनौती देखिएको छ।

    Advertisement

    जिल्लामा एघार औं पटक सम्म हात्तीपाइले विरुद्धको औषधि खुवाउँदा समेत निर्मुल पार्न नसकेपछी यस वर्षपनि यो अभियानलाई निरन्तरता दिइएको छ । माघ २५ गतेवाट जिल्लामा बाह्रौ पटक औषधि वितरण कार्यक्रम शुभारम्भ हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । यस वर्ष जिल्लामा ५ लाख ६४ हजार ९ सय ७३ जनालाई औषधि खुवाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । देशभरकै तुलनामा धेरै रोगी रहेका जिल्लामा सन् २०२० भित्र बिरामीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजना छ । यस योजनालाई सफल पार्न यस वर्ष जिल्लाका १० वटै स्थानिय तहका स्वास्थ्यकर्मीहरुकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउन लागिएको छ । गत वर्ष कुल जनसख्याको ६६.६ प्रतिशत मानिसलाई औषधी खुवाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कपिलवस्तुका नागरिकले औषधी नखादा विश्वकै सवै भन्दा जोखिम क्षेत्रको रुपमा कपिलवस्तु रहेको डा.गंगाराम यादवले बताउनुभयो । औषधि खादा शरिरमा विभिन्न समस्याहरु आउने भ्रम भएको भन्दै यस औषधिलाई सबैले प्रयोग गर्न सुझाव दिनुभयो । वर्षमा एक पटक गरी ६ वर्ष लगातार औषधि खाएमा यो रोग निर्मुल हुनेछ । विगतका वर्षहरुमा स्वास्थ्य स्वेयमसेविकाहरुलाई परिचालन गरी औषधि खुवाउदा प्रभावकारी नभएकोले गत वर्ष देखी स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भगतले बताउनुभयो । औषधि खाली पेटमा खान नहुने चिकित्सकहरुले बताउँछन्। शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। ती लक्षणहरु केहि घण्टाभित्रमा आफैं हराएर जाने चिकित्शकहरु बताउँछन् ।
    हात्तीपाइले उच्चेरिया बाक्रोफेटी नामक परजीविबाट लाग्दछ । यो परजीवि एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्छ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिइसी नामक औषधी दिइन्छ र यो पूर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउछन् ।

    सोमबार, माघ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation