• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

देवदह मा. वि.को ३६ औं बार्षिक उत्सव सम्पन्न


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह । रुपन्देहीको देवदह नगरपालिका स्थित देवदह माध्यमिक विद्यालयको ३६ औं बार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन भएको छ ।

    Advertisement

    विधालयको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश नं ५,रुपन्देही क्षेत्र नं १ (क) का सांसद डा.कृष्ण न्यौपानेले अब यो देशमा शैक्षिक र आर्थिक क्रान्ती आवास्यक रहेको बताउनुभयो । सरकारले संचालन गरेका विद्यालयको स्तर बढाउनुपर्नेमा जोड दिदै उहाले शिक्षालाई प्राबिधिसंग जोड्न सके अवका बिधार्थीहरु हातमा सिप सहितको योग्यता प्रमाण पत्र लिएर अगाडि बढ्ने बताउनुभयो । यसैगरी बिशिष्ट अतिथि तथा देवदह नगरपालिकाका प्रमुख हिरा केशीले जव सम्म बिधालयको शैक्षिक गुणस्तरलाई ध्यान दिन सकिदैन तव सम्म बिधालयमा बिधार्थी संख्या कम हुने बताउनु भएको छ । विद्यालयले भौतिक मात्र नभै शैक्षिक गुणस्तर बढाउनु पर्ने उहाको भनाई थियो। कार्यक्रममा कृष्ण अधिकारी, शेसनारायण रेग्मी लगाएतले बोल्दै पढाई मात्र शिक्षा नभएर विधार्थीमा भएको अभिरुचिलाई बुझेर उनीहरु भित्र रहेको क्षमता र प्रतिभालाई उजार गर्नु पनि शिक्षा भएको बताएका थिए। वार्षिक उत्सवका अबसरमा विद्यालयका प्रधानाध्यापक केशव घिमिरेले शैक्षिक तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।सो अबसरमा बिद्यालयका पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो भने एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान , कक्षागत प्रथम, द्वितिय, तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
    विभिन्न अतिरिक्त कृृयाकलापमा प्रथम द्वितिय तृतीय विद्यार्थीहरू पुरस्कार प्रदान गरिएको थियो। वार्षिक उत्सव कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अधिकारी अध्यक्षता , विद्यालयको सहायक प्र.अ मेघराज घिमिरेको स्वागत र इन्दिरा अर्याल र बाबुराम पन्थीको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...