• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ६. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

बेल्वासेले दिए २५ जना विद्यार्थीलाई पोशाक


  •   बिहिबार, माघ १६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, चन्द्रौटा। सामाजिक अभियान्ता गणेश बेल्वासेले २५ जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेका छन् । शितगंगा नगरपालिका वडा नं. ११ दोबाटा स्थित ताराज्योती आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विद्यालय पोशाक वितरण गरेका छन् ।
    विकास र समृद्धिको लागि युवाहरूलाई एकिकृत गरी अगाडी बढेका शितगंगा न. पा. ११ खयरभट्टी बस्ने बेल्बासेलेसरस्वती पूजाको उपलक्ष्यमा वितरण गरेका हुन् । फजुल खर्च गरेर रमाउनु भन्दा बचत गरी सकारात्मक काममा आफनो लगानी लगाउनुपर्ने उनको भनाई छ । विद्यार्थीहरुलाई वितरण गर्दै उनीले शिक्षा वाट बन्चित बालवालिकाहरुलाई शिक्षाको पहुँच सम्म ल्याउन अभिभावक सक्रिय हुनुपर्नेमा जोड दिए ।
    उनले उक्त विद्यालयमा अध्यानरत वालवालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेका हुन् । विपन्न वर्गका मानिसहरुको बसोवास रहेको उक्त क्षेत्रका बालवालिकाहरु कपि कलम नहुँदा विद्यालय जान सक्ने अवस्था नरहेको भन्दै उनीहरुलाई प्रोत्साहन गर्न यस कार्य गरेको बताए । शैक्षिक सामाग्री र पोषाक पाएपछी विद्यार्थीहरु खुसी भएका छन् । विद्यालयका प्रअ सरस्वती पौडेलले बालवालिकाहरुप्रति गरेको यो कार्यको प्रशंसा गरेकी छिन । बेल्वासेले विद्यालयलाई अन्य समयमा पनि सहयोग गरेको भन्दै धन्यवाद समेत दिईन् । विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष विष्णु परियारले विद्यालयको अवस्था बारे जानकारी दिदैँ विद्यालयमा सहयोग गर्ने प्रति धन्यवाद प्रकट गरे । समाजसेवि बेल्वासेले विद्यार्थीहरुको संरक्षणको लागी विगत लामो समयदेखी विभिन्न कृयाकलाप गरिरहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
    उज्यालो सामाजिक विकास संस्थाका अध्यक्ष समेत रहेका बेल्वासेले अन्य क्षेत्रमा खर्च गर्नु भन्दा शिक्षामा लगानी गरेको त्यसको राम्रो परिणाम आउने बताए । मानिसलाई जति सम्पती भएपनि नपुग्ने भन्दै सामाजिक काम गरेर आत्मसन्तुष्टि हुने जनाए । उनीले आफु निरन्तर समाजिक क्षेत्रमा क्रियशिल रहने प्रतिवद्धता जनाए ।

    Advertisement

    बिहिबार, माघ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ६.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भर्खरै

    • १.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • २.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ३.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ४.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ६.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ७.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ८.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation