• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जेष्ठ नागरिकको सम्मान नै नगरको स्वाभिमानः नगरप्रमुख अधिकारी


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले जेष्ठ नागरिकको सम्मानमा नै नगरको स्वाभिमान रहेको बताउनु भएको छ। नगर प्रमुखले जेष्ठ नागरिकहरु सेवा सम्मान गर्ने अभिभारा नगरको रहेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाका जेष्ठ नागरिकलाई स्वीटर वितरण कार्यक्रममा नगर प्रमुख अधिकारीले यस्तो बताउनु भएको हो । उहाले जेष्ठ नागरिकको सम्मानका लागि नगर परिषदबाट रकम विनियोजित गरी स्वीटर वितरण गरेको र आउने दिनमा नागरिक समाजको लागि विशेष योजना ल्याउने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शकिल अह्मद मुुसलमानले जेष्ठ नागरिकहरुको सम्मानमा नगर र वडा सधै तत्पर रहेको बताउनु भयो । त्यस्तै वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले गत आर्थिक बर्षमा नगर तथा वडाबाट कम्बल वितरण गरी जेष्ठ नागरिकको सेवा गरेका थियौ अहिले स्वीटर वितरण कार्य भएको भन्दै यस्तो कार्य आउने दिनमा गर्दै जाने बताउनु भयो । त्यस्तै कार्यक्रममा शिवराज नगरपालिकाका समाजसेवी प्रेम बहादुर रायमाझीले जेष्ठ नागरिकको सम्मानको लागि नगरले गरेको कार्य अति नै प्रशांसनीय भएको बताउनु भयो । युवा समाजसेवी अजय थापाले नगरपालिकाले गरेको यस्तो कार्यले जेष्ठ नागरिकहरुलाई राहत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
    उक्त कार्यक्रममा शिवराज नगरपालिका वडा नं ३,४ र ११ वडाका दुईसय भन्दा बढी जेष्ठ नागरिकहरुलाई स्वीटर वितरण गरिएको हो । जेष्ठ नागरिकहरुलाई शिवराज नगरपालिका वडा नं ४ को खरेन्द्रपुरमा बालहंस सागंवेद आश्रममा एक कार्यक्रम आयोजना गरी स्वीटर वितरण गरिएको हो ।राष्ट्रिय जेष्ठ नागरिक समाज शिवराज नगर समितिको आयोजनामा भएको कार्यक्रममा शिवराज नगरपालिकाको आर्थिक सहयोगर रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय जेष्ठ नागरिक समाज शिवराज नगरका कार्यावहाक अध्यक्ष भिमलाल पाण्डेयले गर्नु भएको थियो । सो कार्यक्रमका गंगाधर भटराईले स्वागत मनतव्य राख्नु भएको थियो ।

    Advertisement

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation