• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सिमानामा ८ वटा सीमा सुरक्षा क्याम्प राखिने


  •   मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ जिल्ला संग जोडिएका नेपाल- भारतको सिमानामा आठ वटा सिमा सुरक्षा क्याम्प राखिने भएको छ। राजपुर र गढवा गाउँपालिकाको सीमा नाकामा सशस्त्र प्रहरी क्याम्प राख्न लागिएको हो।यश अघि यहाँ नेपाली सुरक्षाकर्मीको उपस्थिती समेत थिएन।
    वि.स २०२० सालमा राजा महेन्द्र र रोल्पाका सांसद बालाराम घर्तीको राय सहमतिमा भारतीय रिटायर गोर्खा आर्मीलाई बास स्थानको लागि भनेर संसद हलमा निर्णय भएको थियो । तर पछि रोल्पा,रुकुम,सल्यान, प्युठान र दाङको पुर्बी भागका केही नागरिकहरु पनि सो स्थानमा बसाइँ सरेर बसोबास गर्न पुगेको त्यहाँका समाजसेवी एवम् जानकार चक्रबहादुर खड्का (शिखर)ले बताए ।
    नेपाल सरकारले भारतीय रिटायर आर्मी बाहेक अन्य नागरिकलाई पछि हटाउन धेरै प्रयास गरेपनि त्यहाँ बसोबास गरेका नेपाली नागरिकले आफ्नो सिमानाको नेपाली भुमिलाई छोडेर फर्केर आउन मनै गरेनन् । बरु उनीहरुले विभिन्न संघर्षहरु गरेर सिमाना जोगाउन जुटिरहे ।
    त्यहाँ सुरक्षाको हकमा कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी तथा अन्य स्थानहरुमा अस्थायी प्रहरी पोष्टहरु भएपनि भारतीय एस.एस.बिहरुको प्रत्येक नाकाको बस्तीमा क्याम्प खडा गरेर उनीहरु बसेका छन् र नेपाल प्रहरीलाई सिङको पनि नटेर्ने र शस्त्र प्रहरीलाई देखेपछि उनिहरुले टेर्ने गरेको स्थानीयको भनाई छ ।
    त्यसैगरी यस अघि गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलावासमा एक ससत्र क्याम्प, त्यसैगरी राजपुर गाउँपालिकाको वडा नम्बर ७ सुनपथरी नाकामा दोस्रो क्यामको रूपमा ससत्र क्याम्प भएपनि त्यसले मात्र सबै नाकालाई सुरक्षा प्रदान गर्न सम्भव नभएको हुँदा तत्काल अन्य ८ स्थानमा क्याम्प खडा हुने भएको हो ।
    त्यस्तै अबको केही दिन भित्रमै राजपुर गाउँपलिकाको वडा नम्बर ६ खाङ्ग्रा नाकामा नेपाल ससत्र प्रहरीको तेस्रो क्याम्प बस्ने पूरा तयारी भैसकेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताएका छन् ।
    हालै नेपाल सरकार तथा गृहमन्त्राल्यको निर्णय अनुसार तत्काल साना,ठुला नाका मिलाएर राजपुर गाउँपालिका तथा गढवा गाउँपालिका भित्रमा रहेको ३१ वटा नाकाका बस्तीलाई सुरक्षा प्रदान गर्नको लागि थप ८ स्थानमा शसस्त्र प्रहरी बल क्याम्प खडा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।
    त्यस्तै एक वर्ष भित्रमा क्रमश राजपुर गाउँपालिका र गढवा गाउँपालिकासंग समन्वय गरेर अन्य स्थानमा क्याम्प खडा गर्नको लागि केही दिन अघि स्थलगत निरिक्षण भैसकेको प्रमुख अधिकारी रिजालको भनाइ छ । उनका अनुसार राजपुर  ७ को भौवा नाका,भैसाही,दगमारा,खाङ्ग्रा,पटौली,सिरिया र गढवा गाउँपालिकाको वडा नम्बर ८ मुसि नाका भौरी सालमा गरि तत्काल एक स्थानमा १ इनिस्पेक्टरको कमान्डमा ३५ जनाको दरबन्दी गरि ८ स्थानमा क्याम्प खडा गरिने र अरु सिमा नाकामा क्रमश आवश्यक अनुसार ससत्र क्याम्प खडा गरिने जानकारी गराएका छन् ।

    Advertisement

    मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation