अर्घाखाँची । पाेखरीमा डुवेर दुई बालिकाकाे मृत्यु भएकाे छ । अर्घाखाँचीकाे सन्धिर्खक शान्ति बगैचामा रहेकाे पाेखरीमा अाज डुवेर २ जना बालिकाकाे मृत्यु भएकाे हाे । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माले दुवै जनाकै मृत्यु भएकाे जानाकारी दिए ।
प्युठान जिल्ला नाैबहिनि गाउँपालिका कि वर्ष ४ कि वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वाड नम्वर ७ कि वर्ष ५ कि क्रिस्टना महतकाे मृत्यु भएकाे जनाईएकाे छ ।
Advertisement