• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्युठानमा गाैमुखीबाट भ्रमण बर्ष २०२० को शुभारम्भ ।


  •   बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल ,प्युठान। प्युठान जिल्लाकाे स्वर्गद्धारी पछिको प्रमुख पर्यटकिय धार्मिक स्थल गाैमुखिबाट नेपाल भ्रमणबर्ष २०२० शुभारम्भ गरिएकाे छ।

    Advertisement

    गाैमुखिमा आयोजित माघेसक्रान्ती विशेष मेला २०७६ को अबसर पारेर जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख पदम थापाले प्युठानमा भम्रण बर्ष २०२० सुरु भएको घोषणा गर्नुभयो।  भम्रण बर्षको घोषणा गर्दै कार्यक्रमको प्रमुख अतिथि रहेका थापाले स्वर्गद्वारी अाउने पर्यटकहरुलाई गाैमुखि भित्राउने गरि योजना बनाउन आवास्यक रहेको बताउनु भयाे। गाैमुखि गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरिले गाैमुखि दर्सन गर्न अाउने पर्यटकहरुलाई अर्खामा रहेको हाेमस्टेलाई थप ब्यबस्थित बनाउने र स्थानिय परिकारले स्वागत गर्ने बताउनु भयाे। साथै गाैमुखिको संरक्षण तथा प्रबर्द्धन गर्न गाउपालिकाले कुनै कसर बाकि नराख्ने उहाको भनाई थियो। अाजै गाैमुखि झिम्रुक पर्यटन प्रबर्द्दनका लागि दुई स्थानिय सरकार प्रमुख बिच डिपिअार गर्ने निणय समेत गरेकाे बताउनु भयाे।जिल्ला स्थित सरकारी अधिकारी, समाजसेवी,निजि क्षेत्रका अगुवा र सरोकारवालाहरुकाे विशेष उपस्थितिमा गाैमुखि गाउपालिका २ अर्खा ठुलाचाैरबाट भम्रण बर्ष शुभारम्भ गरिको हो। गाैमुखि संरक्षण तथा सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा यहाँ बिबिध सास्कृतिक कार्यक्रम ,खेलकुद प्रतियाेगिता, स्थानिय कला सस्कृति प्रदर्शनी कार्यक्रम गरियो।
    माघे सक्रान्तिको अबसरमा गौमुखीमा मेला लाग्ने गर्छ।

    श्रदालु भक्तजनले स्नान गर्न जाने र मनले साेचेकाे पूरा हुने धार्मिक बिस्वासका कारण हजारौं भक्तजनहरु गौमुखी पुग्छन। पाैष मसन्ताका दिन प्युठान सहित गुल्मि, अर्घाखाँची, बागलुङ ,राेल्पा ,दाङ लगाएतका जिल्लाबाट दर्शनार्थी आउने स्थानियले बताए। रातभर जाग्राम बसेर माघ एक गते बिहान तीन बजे देखि स्नान गर्नेहरुकाे भिड लाग्दछ।

    बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...