• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

थारू संस्कृतिकाे माैलिकता समाप्त हुन दिनु हुँदैनः कांग्रेस नेता खनाल


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले मौलिक संस्कृतिले सबै समुदायलाई समाजमा मिलाएर राखेको भन्दै सांस्कृतिक विविधताको सम्मान र संरक्षण गर्नुपर्ने बताएका छन् ।

    Advertisement

    दाङ जिल्लाको घोराही नगरपालिकाको धर्नामा सोमबार आयोजित माघी मिलन समारोहलाई सम्बोधन गर्दै युवा नेता खनालले थारु संस्कृतिभित्र रहेको मौलिक संस्कृतिले दाङ जिल्लाको अलग पहिचान दिएको बताए ।

    ‘थारुको संस्कृति दाङबाट उत्पत्ति भएको हो । यो विषयमा हामी दङगालीहरूका लागि गौरवको विषय हो’, उनले भने, ‘थारुको संस्कृतिलाई बचाएर राख्नुपर्छ ।’

    थारुसहित अन्य समुदायको नयाँ पुस्ताले समय परिवेशअनुसार आफ्नो भाषा र संस्कृतिलाई भुल्न थालेको भन्दै खनालले चिन्ता जनाए ।

    ‘हामीले आफ्नौ मालिक संस्कृति र पहिचानलाई भुल्यौँ भने हामी पनि सिद्धिने छौँ’, उनले भने, ‘जहिले पनि आफ्नो संस्कृतिलाई स्मरण गर्नुपर्छ । त्यसको जगेर्ना गर्नुपर्छ ।’

    नेपाली कांग्रेसले पनि सबै धर्म संस्कृतिलाई बराबरी रुपमा हेर्ने गरेको भन्दै युवा नेता खनालले भने, ‘हामीले संविधानमा पनि सबैलाईको धर्म संस्कृतिलाई समान रुपमा राखेका छौँ ।’

    धर्नामा आयोजित माघी मिलन समारोहमा थारु संस्कृति झल्किने कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रम र खानपिनको व्यवस्था गरिएको थियो ।

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • २.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ३.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ५.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ७.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ८.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation