• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गौमुखी माविलाई नमूना बनाउन लागी परेका छौं : प्रदेश सभा सदस्य जिसी


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी, प्युठान (ठूलाबेसी)। ५ नं. प्रदेश सभा सदस्य तारा जिसीले गौमुखी माध्यमिक विद्यालयलाई ५ नं. प्रदेश सरकारबाट नमूना विद्यालय बनाउन आफू लागी परेको बताउनु भएको छ । गौमुखी माध्यमिक विद्यालयको २८ औँ वार्षिक उत्सवको अवसरमा प्रमुख अथितिको आसनबाट बोल्दै उहाले दुर्गममा रहेर पनि विद्यालयले  गरेको प्रगतिले समाज र देश विकासको लागि एउटा महत्वपूर्ण आधार सावित हुने बताउनुभयो। उहाले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयले थप पाइला चाल्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    त्यस्तै कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले शिक्षा क्षेत्र राम्रो भएन भने समाज र राष्ट्र पनि राम्रो हुन नसक्ने भएकाले सबै जना शिक्षा क्षेत्र राम्रो बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो। गाउँपालिकाको तर्फबाट सहयोग गर्न आफू तयार रहेको उहाको भनाई थियो । विद्यालयका भूतपूर्व प्रधानाध्यापक तेजप्रसाद मिश्रणले विद्यालयमा आफ्ना छोराछोरीले के सिके ? कति पढाइ भयो ? शिक्षक उपस्थित छन् कि छैनन् ? अभिभावकले ध्यान नदिएसम्म विद्यालयले प्रगति गर्न र छोराछोरी राम्रा बन्न नसक्ने कुरा व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै समाजसेवी ज्ञामुराम न्यौपानेले शिक्षा क्षेत्रमा राज्यले प्राप्त लगानी गर्न नसकेकाले शिक्षा क्षेत्र पछि परेको बताउनु भयो । विद्यालयका पूर्व प्रधानाध्यापक भेषमान गिरी, ५ नं. वडाका वडा अध्यक्ष हुम बहादुर केसी,शिक्षक अभिभावक संघका अध्यक्ष रेगम पुरी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सी सुनार, प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी लगायतको उपस्थिति रहेको थियो ।
    सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन कार्य गर्ने अभिभावक, प्रधानाध्यापक तथा शिक्षकहरूलाई पुरस्कृत गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलाप एवं २०७५ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरष्कृत समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार्षिक शैक्षिक एवं प्रगति प्रतिवेदन प्रधानाध्यापक अर्जुन बहादुर केसीले राख्नु भएको थियोे । शिक्षक राम बहादुर भण्डारीले स्वागत मन्तव्य दिनु भएको थियोे भने शिक्षक देव ओलीले अभिभावक शिक्षा प्रदान गरेको कार्यक्रमको सञ्चालन लोकेन्द्र जिसीले गर्नु भएको थियोे ।

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...