• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

  • ५. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ६. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

  • ७. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

  • ८. माझकोटमा नि:शुल्क आँखा शिविर, १५३ जनाले लिए सेवा

  • ९. बुटवलमा आमासहित दुई सन्तानको हत्या

  • १०. विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”

अर्घाखाँचीलाई अपराधमुक्त जिल्ला बनाईने


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची । अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भएको छ।

    Advertisement

    सोमबार भुमिकास्थानको ढाकावाङ्गको पिपलनेटामा अपराध जन्य कृयाकलाप नियन्त्रणका लागि गरिने प्रबर्द्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रहरी नायक उपरीक्षक प्रकाश बिस्टले अपराधजन्य कृयाकलापलाइ शून्य स्तरमा लैजानु नै आजको मुख्य उदेश्य रहेको बताउनु भयो। कार्यक्रममा रामवाण गुल्मका गुल्मपती सुमन थापा सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी भुमिकास्थान १ का अध्यक्ष भोजराज खनाल २ का अध्यक्ष बुद्धि थापा लगायतले मन्तव्य राख्दै अपराध जन्य कृयाकलापलाइ निर्मुल पार्नु नै आजको मुख्य उदेश्य रहेको बताउनु भएको थियो ।

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल
    विद्योदयमा मासिक भित्ते पत्रिका प्रकाशन
    सगरमाथा क्याम्प–३ नजिकैबाट फर्किए कांग्रेस महामन्त्री शर्मा
    प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित
    खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ
    कोहलपुरमा सरसफाइ अभियान सम्पन्न

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    • ५.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    • ६.
      आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो

    भर्खरै

    • १.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • २.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ३.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ४.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ५.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ६.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • ७.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ८.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation